बिहि, असार ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नरैनापुरमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नरैनापुरमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नरैनापुर  । निजामती सेवा दिवसको अवसर पारेर बाँकेको नरैनापुर गाँउपालिकामा नवनिर्मित रङशाला र वडा नं.१ स्थित आधारभूत विद्यालयमा बृहत वृक्षारोपण गरिएको छ ।

नरैनापुर गाँउपालिका,नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त आयोजनामा भएको बृक्षारोण कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको नरैनापुरका योजना शाखा प्रमुख प्रकाश अधिकारीले जानकारी दिनु भयो ।

उक्त वृक्षारोपण कार्यक्रममा करिब ३ सय ५० वटा विभिन्न प्रजातीका वोटविरुवाहरु वृक्षारोपण गरिएको छ । कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले वन सम्पदाको संरक्षणमा नेपाली सेनाको भूमिकाको प्रशंसा गर्दै नेपाली सेना र सशस्त्र प्रहरीको सहकार्यमा भएको वृक्षारोपण कार्यले ग्लोबल वार्मिङ लाई केही हदसम्म सन्तुलनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको थियो ।

वृक्षारोपण कार्यक्रममा नेपाली सेनाका सहायक रथी प्रकाश थापा, नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, सशस्त्र प्रहरी नयाब उपरिक्षक दिपक चन्द, वडा नं १ का अध्यक्ष इशाक जोलाह, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्र, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, वडा नं. ६ का अध्यक्ष प्रेम मौर्य, जिन्सी शाखा प्रमुख भरत महतो, विपद शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा, कृषि शाखा प्रमुख सदन भण्डारी,नेपाली सेनाका अधिकृतहरु, पालिकास्थित कार्यालयका प्रमुख तथा अन्य सुरक्षा निकायका प्रमुखहरु, स्थानीय बुद्धिजीवी तथा पदाधिकारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुहोस्

देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै विश्व वातावरण दिवस

देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै विश्व वातावरण दिवस

२ हप्ता अगाडि
देशभर तापक्रम बढ्दै

केही दिनयता देशभर गर्मी बढ्दै

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

४५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक