शनि, असार २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

महानगरले एउटै नाम ‘दरबार हाईस्कुल’ सञ्चालन गर्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
महानगरले एउटै नाम ‘दरबार हाईस्कुल’ सञ्चालन गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक दरबार हाईस्कुल हाताभित्र सञ्चालित दुई विद्यालयलाई एउटै बनाउने भएको छ। एउटै भवनमा दुई विद्यालय सञ्चालन हुँदा दरबार हाईस्कुलको अस्तित्व नखुलेको भन्दै संस्कृत माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयको नाम हटाएर महानगरले एउटै नाम ‘दरबार हाईस्कुल’ सञ्चालन गर्न लागेको हो।

कामपाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाका अनुसार आगामी शैक्षिक सत्रदेखि एउटै नामले विद्यालय सञ्चालन हुनेछ । ‘भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालयपछि बनाएकाले सुरुकै अस्तित्वमा स्वीकार्न दरबार हाईस्कुलकै नामले सञ्चालन गर्न लागिएको हो,’ कोइरालाले भने।

१९१० मा राणाका छोराछोरी पठनपाठन गराउने उद्देश्यले तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा विद्यालय स्थापना भएको थियो। विद्यालय हाल महानगरमा रहेको ८९ सामुदायिक विद्यालय र तीन नमूना विद्यालयमध्ये एक हो। गत आवदेखि महानगरले यसलाई नमुना विद्यालयको रूपमा सञ्चालन गर्दै आएको छ। ऐतिहासिक र पुरानो विद्यालय भएकाले शुरुमा सम्पन्न परिवारका छोराछोरीले मात्र अध्ययन गर्ने गरेका थिए।

कुनै समय श्रमिकका छोराछोरी मात्र पढ्ने गरेको यो विद्यालयमा अहिले सरकारी कर्मचारी तथा स्थानीयवासीको छोराछोरीको आकर्षण बढी रहेको विद्यालय व्यवस्थापनले जनाएको छ। विद्यालय एक हजार विद्यार्थी क्षमताको छ। आठ वर्षअघिको भूकम्पपछि पुरानै स्वरूपमा पुनस्निर्माण गरिएको विद्यालय नौ रोपनी जमिनमा निर्माण गरिएको चारतले विद्यालय भवनमा ४० कक्षा कोठा छन्।

भूकम्पपछि चीन सरकारको पूर्ण सहयोगमा चिनिया कम्पनी साङ्घाई कन्स्ट्रक्सनले विद्यालय भवन निर्माण गरेको हो। पुनर्निर्माणपछि २०७७ कात्तिक ५ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालय भवन उद्घाटन गरेपछि पुनः सञ्चालनमा आएको थियो।

यो पनि पढ्नुहोस्

नयाँ कम्पनी दर्ता, पुँजी वृद्धि र कम्पनी खारेजीको काम अनलाइनबाटै

कम्पनी रजिष्ट्रारको कार्यालयका २८ प्रतिशत कर्मचारी कटौतीको प्रस्ताव

२ घण्टा अगाडि
सम्पर्कमा नरहेका कर्मचारीलाई स्पष्टीकरणसहित  हाजिर हुन सूचना

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक