बुध, अशोज १७, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आठौँ दक्षिण एसियाली न्यूरोसर्जरी सम्बन्धी तीन दिने शिखर सम्मेलन हुने

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
आठौँ दक्षिण एसियाली न्यूरोसर्जरी सम्बन्धी तीन दिने शिखर सम्मेलन हुने

काठमाडाैं । दक्षिण एसियाको न्यूरोसर्जरी अर्थात स्नायू शल्यचिकित्सा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ। नेपाल न्यूरोसर्जन समाजका अध्यक्ष डा प्रबीण श्रेष्ठका अनुसार सेप्टेम्बर ७ देखी ९ सम्म आठौँ दक्षिण एसियाली न्यूरोसर्जरी सम्बन्धी तीन दिने शिखर सम्मेलन ललितपुरको कुपन्डोलस्थित हिमालय होटेलमा हुन लागेको हो ।

दक्षिण एसियाली सम्मेलन सन १९९९ मा पहिलो पल्ट नेपालबाट नै सुरु भएको थियो भने नेपालमा हालसम्म यस सम्मेलन दुई चोटि भइसकेको छ, सन् २०१२ सहित। कोरोनाकालसहित बिगत करीब ६ वर्षदेखि यस सम्मेलन हुन नसकिरहेको बेलामा नेपाल न्युरोसर्जन समाजले आठौँ शिखर सम्मेलन नेपालको आयोजना गर्न लागेको हो।

तीन दिनसम्म चल्ने उक्त सम्मेलनको पहिलो दिनमा न्यूरोसर्जरी रेजिडेन्ट चिकित्सक (तालिमरत चिकित्सक) लाई न्यूरोसर्जरी सम्बन्धि बिबिध विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुद्वारा तालिम दिइने छ भने दोस्रो र तेस्रो दिनमा दक्षिण एसियाका आठै देश लगायत अमेरिका, युरोप, जापान, चीन, क्यानाडा, इजरायल आदि देशहरुबाट न्यूरोसर्जरी समबन्धि विज्ञहरुको सहभागिता रहने छ र १५० वटाभन्दा धेरै कार्यपत्रहरु प्रस्तुत हुनेछन्। यस सम्मेलनलाई दक्षिण एसियाको न्यूरोसर्जरी सम्बन्धि सबैभन्दा ठूलो सम्मेलन मानिन्छ।

डा प्रबीण श्रेष्ठका अनुसार नेपालमा हाल ११२ जना सक्रिय न्यूरोसर्जनहरु देशका विभिन्न भागहरुमा सेवारत छन्। ती मध्ये करिब आधा काठमाडौँ उपत्यका (राजधानी) भित्र कार्यरत छन् भने आधा देशका अन्य स्थानहरुमा कार्यरत छन्। हाल देशको सातै प्रदेशमा न्यूरोसर्जनको उपस्थिति छ। सन् १९८८ मा स्वर्गीय डा उपेन्द्र देवकोटाले नेपालमा पहिलो पल्ट आधुनिक न्युरोसर्जरी सेवा सुरु गरेपश्चात देशमा यस सेवाको सुरुवात भई विस्तार हुँदै गएको हो। नेपालको पूर्बी र तराई क्षेत्रमा न्यूरोसर्जनको संख्या प्रसस्त भए पनि पश्चिम र पहाडी क्षेत्रमा न्यूरोसर्जरी सेवा अझै न्यून छ।

विश्व स्वास्थ्य संगठनका अनुसार करिब एक लाख जनसंख्याको लागि एक न्यूरोसर्जनको आवश्यकता पर्दछ। नेपालमा हाल यो अनुपात करिब सवा एक लाख जनसंख्याको लागि एक न्यूरोसर्जन रहेको छ। दक्षिण एसियाका अन्य देशहरुमा यो अनुपात नेपालको भन्दा कम्जोर देखिन्छ। जस्तै भारतमा करिब दस लाख जनसंख्याको लागि एक न्युरोसर्जन छन् भने बंगलादेशमा पनि झन्डै उस्तै अवस्था छ। पाकिस्तानको अवस्था निकै नाजुक रहेको देखिन्छ जस अनुसार करिब पचास लाख जनसंख्याको लागि एक मात्र न्यूरोसर्जन छन्। श्रीलंकामा करिब आठ लाखको लागि एक न्यूरोसर्जन छन् भने करिब एक लाखको लागि एक न्यूरो सर्जन छन्।  भुटानमा न्यूरोसर्जन र न्यूरोसर्जरी सेवाको अझै पनि कमी छ।

नेपाल न्यूरोसर्जन समाजले नेपालमा न्यूरोसर्जरी सेवा र न्यूरोसर्जरी शिक्षाको विकासको लागि धेरै योगदान पुर्‍याउँदै आएको छ। हाल देशमा वर्षेनी विभिन्न शिक्षण अस्पतालहरुबाट करिब दस जना न्यूरोसर्जन उत्पादन हुँदै आएको छ भने देशका सातै प्रदेशमा वर्षैभरि नेपाल न्यूरोसर्जन समाज अन्तर्गत न्यूरोसर्जरी सम्बन्धि विभिन्न गोष्ठी तथा सम्मेलन हुने गरेको छ। नेपाल न्यूरोसर्जन समाजमा हाल उपाध्यक्ष डा अमित थापा र महासचिव डा सुदन भट्टराई सहित जम्मा १५ सदस्यहरु छन्।

यो पनि पढ्नुहोस्

‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा कामनपाकाे हस्तक्षेप

पिउने पानी प्रक्रिया नै पूरा नगरी बिक्री वितरण

१ घण्टा अगाडि
क्यान्सरबाट ९ हजार ९ सय ९९ जना किशोरीले एचपीभी खोप लगाए

क्यान्सरबाट ९ हजार ९ सय ९९ जना किशोरीले एचपीभी खोप लगाए

१ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू कायमै

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू कायमै

४६ मिनेट अगाडि
प्रभु बैंकमा वित्तीय कारोबार आवाजबाटै गर्न सकिने

प्रभु बैंकमा वित्तीय कारोबार आवाजबाटै गर्न सकिने

५६ मिनेट अगाडि
उत्तर कोरियाले नयाँ आणविक परीक्षण गरेमा कुनै आश्चर्य हुनेछैन : अमेरिका

अमेरिकी कांग्रेसको भ्रमणलाई चीन बेइजिङले स्वागत गर्ने

१ घण्टा अगाडि
‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा कामनपाकाे हस्तक्षेप

पिउने पानी प्रक्रिया नै पूरा नगरी बिक्री वितरण

१ घण्टा अगाडि
गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती

गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती

१ घण्टा अगाडि
महिला भलिबलमा नेपाल भारतसँग पराजित

महिला भलिबलमा नेपाल भारतसँग पराजित

१ घण्टा अगाडि

लोकप्रिय

  • अपडेट : बझाङ भूकम्पमा दर्जनभन्दा बढी घर भत्किए

    अपडेट : बझाङ भूकम्पमा दर्जनभन्दा बढी घर भत्किए

    0 shares
    Share 0 Tweet 0
  • इन्द्रजात्रा हेर्न गएका युवकको धारिलो हतियार प्रहारबाट हत्या

    0 shares
    Share 0 Tweet 0
  • तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

    0 shares
    Share 0 Tweet 0
  • नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू कायमै

    0 shares
    Share 0 Tweet 0
  • बझाङमा भुकम्पमा परेर ४० वर्षीया गुनमति धामीकाे निधन

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा हेर्न गएका युवकको धारिलो हतियार प्रहारबाट हत्या

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist