बिहि, अशोज ११, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home दुर्घटना

काभ्रेमा एक महिनामा १४ सवारी दुर्घटना, ५ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

काभ्रे / बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेका धुलिखेल नगरपालिका—८ का २२ वर्षीय अभिषेक न्यौपानेको मोटरसाइकल बनेपा–१३ भैंसेपाटीमा दुर्घटनामा परी मृत्यु भयो । कार्यालयको कामका सिलसिलामा हिँडेका उनी मंगलबार बिहान सवा १० बजेतिर आफूले चलाएको बा प्र–०२–०३४ प ११६७ नं को मोटरसाइकल साँगा–धुलिखेल खण्ड बिस्तारका लागि सडक छेउमा अव्यवस्थित ढंगले राखिएका निर्माण सामग्रीका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

निर्माण सामग्रीमा चिप्लिएर मोटरसाइकल अनियन्त्रित भएर विपरीत दिशाबाट आउँदै गरेको बा प्र०३–००१ ख १५८६ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ । गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

बुधबार दिउँसो साढे ३ बजे अरनिको राजमार्गको धुलिखेल—३ स्थित मिराबेल चोकमा मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भयो । बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको रा७प ७२८८ नम्बरको मोटरसाइकल र बनेपातर्फ जाँदै गरेको बा२क २०१९ नम्बरको ट्रक ठोक्किँदा मोटरसाइकल चालक प्यूठानको प्यूठान–८ का २७ वर्षीय सुरज गिरी धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । साउन महिनामा मात्रै काभ्रेमा १४ वटा सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । चार मोटरसाइकल चालक र एक टिपर चालकको मृत्यु भएको प्रहरीको भनाइ छ । मृतकहरु २० देखि ३० वर्ष उमेरका बढी छन् ।

यी दुर्घटनामा प्रमुख कारण सवारी चालकको लापरबाही देखिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुरेश थापाले बताए । सडकको गुणस्तर, चालकको लापरबाही र किनारमा जथाभावी राखिने सामग्रीले दुर्घटनाको मुख्य कारण देखिन्छ । साँगा–धुलिखेल खण्ड विस्तारका क्रममा अव्यवस्थित ढंगले राखिएका निर्माण सामग्रीलाई व्यवस्थित गराउन जिल्ला प्रशासन कार्यालयले निर्माण व्यवसायीलाई ध्यानाकर्षण गराएको छ । सडकमा निर्माण भइरहेको संकेत चिह्न र सावधानी अपाउनका लागि निर्देशनात्मक चिह्न पनि राखिएका छैनन् । जसले गर्दा सडकमा सवारी दुर्घटनाको जोखिम बढ्दै गएको सर्वसाधारणले गुनासो गरेका छन् ।

राजमार्गमा लगातार दुई दिन भएको सवारी दुर्घटना र मानवीय क्षति भएपछि मात्रै यस विषयमा प्रहरी र प्रशासनको ध्यान गएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सडकमा निर्माण कार्य भइरहेको बारे सांकेतिक चिह्न र सावधानी अपाउनका लागि निर्देशनात्मक चिह्न राख्न व्यवसायीलाई निर्देशन दिइएको बताए । सडकमा भइरहेको निर्माण कारण मात्रै सवारी दुर्घटनाको प्रमुख कारण नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुरेश थापाले बताए । ‘काभ्रेमा भएका लगातारका दुई दुर्घटनामा एउटामा चालकको लापरबाही र अर्कोमा असवाधानीका कारण भएको देखिन्छ,’ उनले भने, ‘अधिकांश दुर्घटना चालकको लापरबाहीकै कारण भएको पाइएको छ, ट्राफिक नियमको पालना पनि गरिएको पाइँदैन ।’

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

१२ घण्टा अगाडि
बस दुर्घटनामा परी १५ जना घाइते

बस दुर्घटनामा परी १५ जना घाइते

३ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

खोइ महानगरका खाद्य निरीक्षक ?

खोइ महानगरका खाद्य निरीक्षक ?

८ घण्टा अगाडि
४६ देशका पर्यटक रामारोशनमा

४६ देशका पर्यटक रामारोशनमा

११ घण्टा अगाडि
दीपेन्द्रका बुवा भन्छन्ः छोराको कीर्तिमानले देश खुसी भएको छ

दीपेन्द्रका बुवा भन्छन्ः छोराको कीर्तिमानले देश खुसी भएको छ

१२ घण्टा अगाडि
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

१२ घण्टा अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

१२ घण्टा अगाडि
नेपाल र चीनबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चिनियाँ प्रधानमन्त्रीको भनाई

नेपालको वैदेशिक सम्बन्ध चौपट !

१२ घण्टा अगाडि

लोकप्रिय

  • वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

    वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

    0 shares
    Share 0 Tweet 0
  • पीएसओकी पत्नीमाथि गोली प्रहार

    0 shares
    Share 0 Tweet 0
  • इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

    0 shares
    Share 0 Tweet 0
  • राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist