शनि, मंसिर १६, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

तस्करीको सुनको तौल झण्डै ६१ किलो

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरिएको झन्डै एक सय किलो भनिएको सुनको तौल राष्ट्र बैंकले जोख्दा झण्डै ६१ किलो मात्रै भएको छ।

ब्रेक शुबाट सुन छुट्टयाएर जोख्दा ६० किलो ७८९ ग्राम भएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ।
राजस्व अनुसन्धान विभागले साउन तीन गते सिनामंगलबाट सुन सहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो।

त्यतिवेला ब्रेक शु सहितको तौल लिंदा १५५ किलो भएको र सोमबार ब्रेक सु छुटएर जोख्दा ६१ किलो मात्रै भएको टक्सार महाशाखाले जनाएको छ।

सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सोमबार सुन जोखिएको हो । सुन भोलि मंगलबार गालिने महाशाखाले तयारी गरेको छ। सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा नै सुन गालिने छ।

सुन तस्करी प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो।

सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाललेले सुन तस्करी प्रकरणको लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद चल्न दिएको छैन।
सिआइबीले मात्रै अनुसन्धान गरेर नपुग्ने भन्दै सरकारले उच्च स्तरीय छानबिन समिति बनाउन एमालले माग गरेको हो।

यो पनि पढ्नुहोस्

पशुपति आएका भारतीय नागरिकलाई डान्स बार लगी ठग्ने ६ जना पक्राउ

पर्वतमा दुई सहकारीका आठ जना सञ्चालक पक्राउ

१२ घण्टा अगाडि
खाग तस्करीमा संलग्न परेका आठ जना सार्वजनिक

खाग तस्करीमा संलग्न परेका आठ जना सार्वजनिक

२ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

पछिल्लो राजनीतिक उपलब्धि अहिंसात्मक बाटोबाटै प्राप्त भएको हो : सभापति देउवा

कांग्रेसलाई बलियो बनाउन लुम्बिनी प्रदेश सम्मेलन महत्त्वपूर्ण : सभापति देउवा

२ मिनेट अगाडि
टिकटकबाहेकका अरु सामाजिक सञ्जाल बन्द नगर्ने : उपप्रधानमन्त्री श्रेष्ठ

टिकटकबाहेकका अरु सामाजिक सञ्जाल बन्द नगर्ने : उपप्रधानमन्त्री श्रेष्ठ

६ घण्टा अगाडि
जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा

जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा

८ घण्टा अगाडि
पेट्रोल पम्पमा आगो लाग्दा २७ जनाको मृत्यु

 विद्युत् सर्ट भएर घरमा आगलागी

९ घण्टा अगाडि
चुनावका बेला गरेको बाचा बिर्सिएको छैन : गृहमन्त्री

आज रास्वपाका सभापति रवि लामिछाने मलेसिया प्रस्थान गर्दै

९ घण्टा अगाडि
विप्लव नेतृत्वको पार्टीसँग एकताका लागि छलफल

विप्लव नेतृत्वको पार्टीसँग एकताका लागि छलफल

९ घण्टा अगाडि

लोकप्रिय

  • न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?

    बादीप्रथा, टिकटक र यौनिकता चित्रकला

    0 shares
    Share 0 Tweet 0
  • दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
  • जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा

    0 shares
    Share 0 Tweet 0
  • आज रास्वपाका सभापति रवि लामिछाने मलेसिया प्रस्थान गर्दै

    0 shares
    Share 0 Tweet 0
  • प्रभु बैंकले बैंक अफ दि इयरको अवार्ड पायाे

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

शान्ति पुनर्स्थापना गृहद्वारा सात चेलीको उद्धार

सरकारले सुनेन बामदेव गौतमको सुझाव !

मनिराज डंगोलद्वारा लिखित “बुद्धको कर्मवाद तथा चौथो “स”नामक पुस्तक बिमाेचन

दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

टेकुमा सिटिजन्स बैंककाे १ सय ८९औँ शाखा

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist