सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तामाङ–मगर जातीको आन्दोलनमा धरपकड गर्ने प्रहरीमाथि कारबाही हुने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सीमा विवादमा पहल नभए नेपाल–भारतबीचको सम्बन्ध सहज नरहने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तामाङ–मगर जातीको आन्दोलनमा धरपकड गर्ने प्रहरीमाथि कारबाही हुने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले  आन्दोलनमा धरपकड गर्ने सुरक्षाकर्मीमाथि कारबाही अघि बढाइसकेको जानकारी दिएका हुन्।

‘हिजो मात्रै गृहमन्त्रालयलगायत सम्बन्धित प्रहरी अधिकृतलाई राखेर घटनाक्रमको समीक्षा गरिएको छ’ उनले भने,’दोषीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढिसकेको छ।’

प्रधानमन्त्री दाहालले आफ्नो भाषा संस्कृतिमाथि अपमान हुने कुरा कसैलाई पनि सह्य नहुने बताए।  उनले तामाङ–मगर समुदायको आन्दोलनमा प्रहरीले ज्यादति भएको भन्दै उनीहरूमाथि कडा कारबाही हुने बताए।

दाहालले कुनै पनि जाती, भाषा, संस्कृतिमाथि अपमानित भाषा प्रयोग गर्नु सहन नसक्ने कुरा भएको बताए।  प्रधानमन्त्री दाहालले अधिवक्ता भगवती पाण्डेको विवादास्पद अभिव्यक्तिप्रति सरकार गम्भीर रहेको पनि बताए।

एक टेलिभिजन अन्तर्वाताका क्रममा अधिवक्ता पाण्डेले तामाङ, मगरलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने र जसका कारण समाजमा अपराध फैलिएको अभिव्यक्ति दिएकी थिइन्।

विवादास्पद अभिव्यक्ति दिने पाण्डेलाई तत्काल पक्राउ गरी कानुनी दायरमा ल्याउन माग गर्दै तामाङ र मगर समुदायका व्यक्तिहरूले  जिल्ला प्रहरी परिसर टेकुमा प्रदर्शन समेत गरेका थिए। सोही क्रममा केही व्यक्तिलाई पक्राउ गरिएको थियो। पक्राउ परेका महिलालाई भने प्रहरीले कोठाभित्र लगेर यातना समेत दिएको थियो।

पाण्डेको अभिव्यक्तिले तामाङ समुदायको अपमान गरेको र जातीय स्वाभिमानमा चोट पुर्‍याएको भन्दै ७७ जिल्लाका प्रशासन कार्यलयमा ज्ञापनपत्र समेत बुझाएका थिए।

वादास्पद अभिव्यक्ति दिएकी पाण्डेविरुद्ध तामाङ मगरलगायतको समूहले उजुरी दिएपछि पक्राउ परेकी थिइन्। प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतबाट अनुमति मागेको थियो। तर, जिल्ला अदालतले उनलाई हिरासतमा राख्न अनुमति नदिएपछि पाण्डे रिहा भएकी थिइन्।

उनको अभिव्यक्तिप्रति रुष्ट भएका मगर तामाङ समुदायका व्यक्तिहरू आन्दोलित छन्।

यो पनि पढ्नुहोस्

रसुवाको पुल पुनर्निर्माण सम्पन्न

रसुवाको पुल पुनर्निर्माण सम्पन्न

७ घण्टा अगाडि
कोप–३१ मा नेपाल पेभिलियनको उद्घाटन

कोप–३१ मा नेपाल पेभिलियनको उद्घाटन

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

एनपीएलमा आज दुई खेल हुने

रसुवाको पुल पुनर्निर्माण सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक