सोम, अशोज १५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य

धनकुटा सदमुकामको बजारमा प्रतिकिलो १ सय २० रुपैयाँ महंगाे

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
धनकुटा सदमुकामको बजारमा प्रतिकिलो १ सय २० रुपैयाँ महंगाे

 

धनकुटा । गत असार पहिलो हप्ता न्यूनतम प्रतिकिलो दश रुपैयाँभन्दा कम रहेको गोलभेंडाको भाउ यतिबेला अचाक्ली बढेको छ । धनकुटा सदमुकामको बजार क्षेत्रमा प्रतिकिलो १ सय २० रुपैयाँ किलोसम्म किनबेच भइरहेको छ ।

बजारमा मूल्य बढेसँगै नेपाली किसानले गोलभेडाको उचित मूल्य पाउन थालेका छन् । किसानले बारीमै प्रतिकिलो १ सय रुपैयाँ भाउ पाउन थालेको धनकुटा–७ श्रीवानीका किसान मातृका राईले बताए । पछिल्लो समय गोलभेडाको भाउ देखेर उपभोक्ता मात्र होइन किसान समेत छक्क परेका छन् ।

दिनप्रतिदिन भाउ बढ्नुको मुख्य कारण पछिल्लो समय गोलभेडामा देखिएको रोगको संक्रमणले उत्पादनमा ह्रास आउनु उनको भनाइ छ । पछिल्लो समय गोलभेडामा रोग देखिएपछि किसान चिन्तित भएका छन् । त्यस्तै उत्पादन हुने सुरुवाति समयमा मुल्य सस्तिएपछि किसानले दोह्रोर्याएर खेती नगर्नुको कारण पनि हुन सक्ने धनकुटा नगरपालिका वडा नं. ४ ठोका गाउँका किसान अगमशेर राईले बताए । उनका अनुसार बजारस्थिर नहुँदा किसानले उपयुक्त भाउ पाउन सकेका छैनन् । अहिले भाउ बढेकोमा किसान हर्षितभन्दा पनि सचेत हुनुपर्छ ।

यसअघि बजारमा भारतीय गोलभेडाको बढी आपूर्ति हुँदा नेपाली किसानले आफूले उत्पादन गरेको गोलभेडाको उचित मूल्य पाउन सकेका थिएनन् । तर,पछिल्ला केहिदिनदेखि लगातार बढिरहेका गोलभेडाको मूल्यका कारण नेपाली कृषकले राहतको महशुस गरेका छन् । अहिले भारतबाट गोलभेडा नेपाल निर्यात भएको कारण किसानले उचित मूल्य पाएका व्यापारीको भनाइ छ । जिल्ला अधिकाशं स्थानीय तहमा गोलभेडाको व्यवसायिक खेती हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानामगरले बताए । जिल्लामा उत्पादन हुने गोलभेडाको मुख्य बजार पूर्वी तराईका धरान, इटहरी, विराटनगर, दमक, विर्तामोड रहेका छन् ।

यो पनि पढ्नुहोस्

सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ८०० रुपैयाँले घट्याे

१ दिन अगाडि
सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

सुनको मूल्य घट्यो

३ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

९ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने

९ घण्टा अगाडि
श्रम समस्याप्रति सरकार गम्भीर : मन्त्री शर्मा

श्रम समस्याप्रति सरकार गम्भीर : मन्त्री शर्मा

९ घण्टा अगाडि
परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात

परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्ति गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात

९ घण्टा अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्सेमा ५ अंकको वृद्धि

९ घण्टा अगाडि
हचुवाको भरमा सरकारले संघीय संसद भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने

हचुवाको भरमा सरकारले संघीय संसद भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने

९ घण्टा अगाडि

लोकप्रिय

  • सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    सापू रोगबाट बच्न चिकित्सकको आग्रह

    0 shares
    Share 0 Tweet 0
  • नेपाल आइपुगिन् एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट

    0 shares
    Share 0 Tweet 0
  • आउँदो बुधबारपछि मौसममा क्रमिक सुधार हुने

    0 shares
    Share 0 Tweet 0
  • पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

    0 shares
    Share 0 Tweet 0
  • डाक्टरमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पैसा र गलत मान्छेको प्रभावमा कान्तिपुरले चरित्र हत्या गर्योः ख्रीष्टियन महासंघ ‘अध्यक्ष हटाएको हल्ला निराधार’

वामदेव गौतमका दाजू तुलसी गौतमको निधन

विनोद चौधरीको भारतीय कम्पनीमा आयकर विभागको छापा

पीएसओकी पत्नीमाथि गोली प्रहार

इन्द्रजात्रा अवलोकन गर्न भीभीआईपीहरू हिँडेरै वसन्तपुर पुगे

राजनीति विद्यालयमै हुन्छ र हुनुपर्छ भन्ने मान्यता स्थापित गरौं !

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist