सोम, असार ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य

धनकुटा सदमुकामको बजारमा प्रतिकिलो १ सय २० रुपैयाँ महंगाे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
धनकुटा सदमुकामको बजारमा प्रतिकिलो १ सय २० रुपैयाँ महंगाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

धनकुटा । गत असार पहिलो हप्ता न्यूनतम प्रतिकिलो दश रुपैयाँभन्दा कम रहेको गोलभेंडाको भाउ यतिबेला अचाक्ली बढेको छ । धनकुटा सदमुकामको बजार क्षेत्रमा प्रतिकिलो १ सय २० रुपैयाँ किलोसम्म किनबेच भइरहेको छ ।

बजारमा मूल्य बढेसँगै नेपाली किसानले गोलभेडाको उचित मूल्य पाउन थालेका छन् । किसानले बारीमै प्रतिकिलो १ सय रुपैयाँ भाउ पाउन थालेको धनकुटा–७ श्रीवानीका किसान मातृका राईले बताए । पछिल्लो समय गोलभेडाको भाउ देखेर उपभोक्ता मात्र होइन किसान समेत छक्क परेका छन् ।

दिनप्रतिदिन भाउ बढ्नुको मुख्य कारण पछिल्लो समय गोलभेडामा देखिएको रोगको संक्रमणले उत्पादनमा ह्रास आउनु उनको भनाइ छ । पछिल्लो समय गोलभेडामा रोग देखिएपछि किसान चिन्तित भएका छन् । त्यस्तै उत्पादन हुने सुरुवाति समयमा मुल्य सस्तिएपछि किसानले दोह्रोर्याएर खेती नगर्नुको कारण पनि हुन सक्ने धनकुटा नगरपालिका वडा नं. ४ ठोका गाउँका किसान अगमशेर राईले बताए । उनका अनुसार बजारस्थिर नहुँदा किसानले उपयुक्त भाउ पाउन सकेका छैनन् । अहिले भाउ बढेकोमा किसान हर्षितभन्दा पनि सचेत हुनुपर्छ ।

यसअघि बजारमा भारतीय गोलभेडाको बढी आपूर्ति हुँदा नेपाली किसानले आफूले उत्पादन गरेको गोलभेडाको उचित मूल्य पाउन सकेका थिएनन् । तर,पछिल्ला केहिदिनदेखि लगातार बढिरहेका गोलभेडाको मूल्यका कारण नेपाली कृषकले राहतको महशुस गरेका छन् । अहिले भारतबाट गोलभेडा नेपाल निर्यात भएको कारण किसानले उचित मूल्य पाएका व्यापारीको भनाइ छ । जिल्ला अधिकाशं स्थानीय तहमा गोलभेडाको व्यवसायिक खेती हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानामगरले बताए । जिल्लामा उत्पादन हुने गोलभेडाको मुख्य बजार पूर्वी तराईका धरान, इटहरी, विराटनगर, दमक, विर्तामोड रहेका छन् ।

यो पनि पढ्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

सुनचाँदीमा ०.५ प्रतिशत सीप प्रवद्र्धन व्यवस्था

३ हप्ता अगाडि
सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

आज सुनचाँदीको मूल्यमा ऐतिहासिक वृद्धि

३ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुन लिङदेन चितवन पुगे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

प्रधानमन्त्री रास्वपाको पहिलो महाधिवेशनमा भाग लिन चितवन पुगे

कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्याे

रास्वपाका प्रतिनिधिहरुको नामावली सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक