सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

केपी ओलीले दिएको अभिव्यक्ति भ्रामक भएको महेश आचार्यको आपत्ति

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
केपी ओलीले दिएको अभिव्यक्ति भ्रामक भएको महेश आचार्यको आपत्ति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री महेश आचार्यले बीपी कोइरालाले अबलम्वन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति पूर्वाग्रहप्रेरित र भ्रामक भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा लेख्ने आचार्यले यस्तो टिप्पणी गरेका हुन्।

एमाले अध्यक्ष केपी ओलीले स्व. तुलसीलाल अमात्यको स्मृति दिवस समारोहमा बिहीबार देशभक्त शक्तिका विरुद्ध लागेर बीपीले राजासँगको आफ्नो मेललाई राष्ट्रिय मेलमिलाप भनेको अभिव्यक्ति दिएका थिए। कांग्रेस नेता आचार्यले ओलीको उक्त भनाइलाई पूर्वाग्रहप्रेरित, झुटो र इतिहासको अध्ययन र समझ नभएको व्यक्तिको द्वेषपूर्ण टिप्पणी भनेका छन्। आचार्यले लेखेका छन्, ‘ओलीजीले मेलमिलापको आह्वान राजासामु आत्मसमर्पण र कम्युनिष्ट विरोधी रहेको भनी दिनुभएको अभिव्यक्ति भ्रामक छ र त्यसैले खण्डनयोग्य छ।’

आचार्यले भनेका छन्, ‘२०३३ साल पुस १६ गते बीपी-गणेशमानजी लगायतका नेताहरुले ८ वर्षको निर्वासन त्यागी नेपाल फर्कंदा कांग्रेस सभापतिको हैसियतले बीपीले देशबासीका नाममा जारी गर्नुभएको अपिलमा देशमा गहिरिँदै गएको राष्ट्रिय संकट र यस्तो संकट आउनुको मुख्य कारण राष्ट्रिय एकताको अभाव रहेको र जसले गर्दा नेपालमा विदेशी तत्वहरु कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षडयन्त्रको अखडा बनाउन लागेको गम्भीर विषयलाई देशबासीका सामु राख्नुभएको थियो।’

दक्षिण एसियामा भइरहेक हलचलको पृष्ठभूमि बुझेर देशलाई विदेशी षडयन्त्रबाट जोगाउन राष्ट्रका सबै शक्तिका बीच एकता र मेलमिलापको लागि बीपीले गरेको आह्वानलाई आत्मसमर्पण र कम्युनिष्ट विरोध देख्नु ओलीजीको हतासा र पूर्वाग्रह भएको उनले उल्लेख गरेका छन्।

यो पनि पढ्नुहोस्

रसुवाको पुल पुनर्निर्माण सम्पन्न

रसुवाको पुल पुनर्निर्माण सम्पन्न

५ घण्टा अगाडि
कोप–३१ मा नेपाल पेभिलियनको उद्घाटन

कोप–३१ मा नेपाल पेभिलियनको उद्घाटन

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

आज लक्ष्मी पूजा

एनपीएलमा आज दुई खेल हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक