सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ओखलढुंगामा पहिरोको अर्काे पिडा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
ओखलढुंगामा पहिरोको अर्काे पिडा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ओखलढुंगा । ओखलढुंगाको विलन्दुमा गत असार ७ गते राती १९ घर परिवार विस्तापित सहित ४ जनाको ज्यान जाने गरी गएको पहिरोको मार्का नभुल्दै ओखलढुंगामा पहिरोको अर्काे पिडा थपिएको छ ।

साेमबार बेलुकादेखि परेको भीषण वर्षापछि गएको पहिरोका कारण सदरमुकाम ओखलढुंगामा दुई घरमा क्षति पुगेको छ भने तीन घर उच्च जोखिममा छन् । जिल्ला समन्वय समिति नजिकै गएको पहिरोले सिद्धिचरण नगरपालिका १२ स्थित खोरियामा पहिरो जाँदा २ घरमा क्षति पुगेको हो ।  घर माथिबाट पहिरो खस्दा सोमबहादुर खत्रीको साँढे ३ तले पक्की घरकोबिच तलाको पछाडिको भाग भत्किएको छ भने ठाउँका पेशल खत्रीको ३ तले पक्की घरको पछाडी पट्टीको भाग भत्किएको छ । घरभन्दा माथिबाट आएको पहिरो घरमा क्षति पुर्याएको हो । पहिरोमा परी खत्रीको घरमा कोठा भाडामा बस्दै आएका २ जना सामान्य घाईते भएका छन् । पहिरोले १ करोडमाथि क्षति गरेको प्रहरीको अनुमान छ ।

वस्तीमाथि पहिरो खस्ने अरु संभावना रहेकाले अन्य तीन घर जोखिममा छन् । पहिरोको जोखिममा परेका ३ परिवार विस्थापित भएका छन् । उनीहरुलाई अन्यत्र बस्ने व्यवस्था मिलाइएको प्रहरी निरिक्षक देवेन्द्र दासले बताए । पहिरोले कोल बहादुर खत्रीको कुखुरा फर्म समेत पुरेको छ । उक्त फर्ममा १ लाख बढीको क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडकभन्दा माथिबाट पहिरो खसेर रमाइलोडाँडा जिसस सडक खण्डमा समेत क्षति पुर्याएको छ । पहिरो पन्छाएर सवारी सुचारु गराइए पनि पहिरोको जोखिम बढेको छ ।

यो पनि पढ्नुहोस्

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

३ घण्टा अगाडि
सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

आज लक्ष्मी पूजा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक