शनि, भदौ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

कर्मचारीहरुलाई हाजिर गराई व्यवस्थापन गर्न निर्देशन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
कर्मचारीहरुलाई हाजिर गराई व्यवस्थापन गर्न निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भई कार्यरत रहेका कर्मचारीहरुलाई साविक बमोजिम नै हाजिर गराई व्यवस्थापन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

कतिपय स्थानीय तहले समायोजन तथा समायोजन मिलन भई काम गर्दै आएका कर्मचारीलाई दरबन्दी भन्दा बढी भएको भन्दै फिर्ता पठाउन थालेपछि सामान्यले मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

 

मंगलबार सामान्यले सबै स्थानीय तहलाई पत्र लेख्दै कतिपय स्थानीय तहले समायोजन तथा समायोजन मिलान भई कार्यरत रहेका कर्मचारीहरुलाई विभिन्न बाहनामा फिर्ता पठाएको बुझिन आएकोले यसरी फिर्ता गर्नु कानूनी व्यवस्थाको प्रतिकूल हुनु हो भन्दै फिर्ता गर्न निमल्ने जनाएको छ ।

सरकारले बढी दरबन्दी भन्दा बढी काम काजमा बसेका कर्मचारीहरुलाई १ साउन देखि तलव खुवाउन नसक्ने भन्दै असार २५ मा सबै स्थानीय तहलाई पत्र पठाएको थियो ।उक्त पत्र जारी भएपछि स्वास्थ्य क्षेत्रका कर्मचारीलाई स्थानीय तहले फिर्ता पठाउन सुरू गरेका छन् ।

मन्त्रालयले जारी गरेको पत्राचारको अपव्‍याख्या गरी केही स्थानीय तहहरुले समायोजन र समायोजन मिलान भएका कर्मचारीसमेत फिर्ता गर्न थालेको छन् ।

१ साउनबाट दोहोरो सहमति लिएर कामकाज गरिरहेका कर्मचारीलाई मात्रै दरबन्दी भएको ठाउँमा फिर्ता हुन निर्देशन दिएको थियो । तर, केही स्थानीय तहले भने समायोजन र समायोजन मिलान भएका कर्मचारी समेत मन्त्रालयमा फिर्ता गर्न थालेका स्वास्थ्य मन्त्रालयका प्रशासन सहसचिव तुलसीनाथ गौतम बताउँछन् ।

उनका अनुसार समायोजन र समायोजन मिलान भएका कर्मचारीहरु काम गरिरहेको ठाउँबाट फर्किनु पदैन ।

‘हामीले दोहारो सहमतिको कामकाजका लागि दरबन्दी बाहेकको ठाँउमा रहेका कर्मचारीलाई दरबन्दी रहेकै ठाँउमा फिर्ता हुन भनेका हौं । पालिकाले आफ्नै स्रोत साधानले धान्न सक्ने भए राख्न सक्छ,’ गौतमले भने, ‘तर, समायोजन र समायोजन मिलान भएका कर्मचारीहरुको हकमा यो लागू हुँदैन ।’

‘स्वास्थ्य मन्त्रालयले दरबन्दीभन्दा बढीलाई कर्मचारी फिर्ता गरेर जानकारी दिनुहोस् भनेको थियो । तर, मन्त्रालयको गरेको पत्रलाई गलत व्याख्या गर्दै स्थानीय तहले मन्त्रालयमा कर्मचारी फिर्ता पठाउन थालेका छन्,’ गौतमले भने ।

करारमा अन्य मानिस राख्ने उदेश्यले स्थानीय तहबाट समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई फिर्ता पठाउने काम भइरहेको गौतम बताउँछन् ।

यो पनि पढ्नुहोस्

बाढीमा फसेका १२ जनाको उद्धार

जलविद्युत् आयोजनाका ९०९ जना कामदार बेपत्ता

६ घण्टा अगाडि
बलात्कार गरेकाे आरोपमा पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जलविद्युत् आयोजनाका ९०९ जना कामदार बेपत्ता

नेवाः स्यनामि दबूको विदाई कार्यक्रम

इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक