बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

वेस्टइन्डिज पछि विश्वकप छनोटबाट बाहिरियो जिम्बाब्वे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
वेस्टइन्डिज पछि विश्वकप छनोटबाट बाहिरियो जिम्बाब्वे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / आगामी अक्टोबर र नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा वेस्टइन्डिज पछि जिम्बाब्वे प्रतियोगितामा छनोट हुन असफल भएको छ। मंगलबार भएको खेलमा स्कटल्यान्डसँग जित्नै पर्ने दबाबमा रहेको खेलमा पराजित हुन पुगेपछि घरेलु टोली स्तब्ध बनेको हो।

पछिल्ला दुई खेलमा लगातार पराजित भएसँगै विश्वकप छनोटबाटै घरेलु टोली जिम्बाब्वे बाहिरिएको हो। अघिल्लो खेलमा श्रीलंकासँग पराजत जिम्बाब्वे मंगलबार जित्नै पर्ने खेलमा स्कटल्यान्डसँग ३१ रनले पराजित भएको हो।

टस हारेर पहिले ब्याटिङ गर्दै स्कटल्यान्डले दिएको २३५ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे ४१.१ ओभरमा अलआउट हुँदै २०३ रनमा समेटियो। रायन बर्लले ८३ रनको इनिङ खेलेपनि टिमको विश्वकप सपना पुरा गर्न भने असफल रहे। पछिल्लो क्रम नाटकिय विकेटपतनको सिकार हुँदा जिम्बाब्वे पराजित भयो।

जिम्बावे ५ खेलमा ३ मा जित र २ मा हारका साथ ६ अंकका साथ तेस्रो स्थानमा छ। जिम्बाब्वेको नेटनरेट माइनस ०.०९९ छ। उता स्कटल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ। नेदरल्यान्ड्स ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ। श्रीलंका प्रतियोगितामा छनोट भइसकेको छ।

नेदरल्यान्ड्सको नेटरनरेट माइनस ०.०४२ र स्कटल्यान्डको ०.२६९ छ। बिहीबार नेदरल्यान्ड् र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुने छ। उक्त खेलमा स्कटल्यान्ड विजयी हुँदा सोझै विश्वकपमा पुग्ने छ। यदि स्कटल्यान्ड पराजित भएमा नेटनरेटमा माथि रहने नेदरल्यान्ड्स र स्कटल्यान्ड मध्य एक टोली विश्वकपमा पुग्ने छन्।

यो पनि पढ्नुहोस्

आइसीसी टी-२० विश्वकपमा नेपालकाे सुखद अन्त्य

आइसीसी टी-२० विश्वकपमा नेपालकाे सुखद अन्त्य

१ दिन अगाडि
टी–२० विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने सम्रा

टी–२० विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने सम्रा

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कृपया मतलाई दान नगर्नुहोस

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरबाट नेकपा अध्यक्ष ऋषि कट्टेल पक्राउ

सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिबाट पार्टी परित्याग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक