मङ्ल, कार्तिक ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एक हप्ते व्यवसायिक टमाटर सस उत्पादन सम्बन्धि सीप विकास तालिम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
एक हप्ते व्यवसायिक टमाटर सस उत्पादन सम्बन्धि सीप विकास तालिम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

प्युठानको माण्डवी गाउँपालिकामा एक हप्ते व्यवसायिक टमाटर सस उत्पादन सम्बन्धि सीप विकास तालिम सम्पन्न भएको छ।नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सशर्त अनुदानमा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा परियोजना अन्तर्गत वडा नं.-२ मर्कावाङ्गमा उक्त तालिम सम्पन्न भएको हो।कार्यक्रममा वडा अध्यक्ष प्रकाश वलीको अध्यक्षता,गाउँपालिका अध्यक्ष नमराज अधिकारीको प्रमुख आतिथ्यता एवम् उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीको विशिष्ट आतिथ्यता रहेको थियो।यस्तै कार्यमा होटल व्यवसायी संघ माण्डवी गाउँपालिकाका अध्यक्ष तुफसीराम केसी ,सहित समाजसेवी तथा बौद्धिक सर्कल लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रममा धारणा राख्दै गाउँपालिका अध्यक्ष अधिकारीले माण्डवीका महिला उद्यमशीलतामा पहिला भन्ने अभियानलाइ सफल पार्न गाउँपालिका केन्द्रित रहेको बताउँदै उद्यमशीलतामा जोडिने महिला उद्यमीहरुलाई स्थानीय सरकारले तालिम ,प्रविधि ,वजारीकरण सहित अन्य आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो।

यस्तै उपाध्यक्ष कालाथोकीले उत्पादन साथमा अनुदान हातमा भन्ने अभियान अन्तर्गत उत्पादनमा जोडिने उद्यमीहरुलाई स्थानीय सरकार जस्तोसुकै सहयोग उपलब्ध गराउन प्रतिवद्ध रहेको उल्लेख गर्नु भयो।कार्यक्रमलाई समापन गर्दै वडा अध्यक्ष वलीले उद्यमीहरुको हरेक गतिविधिलाई वडा सरकारले मुल्यांकन गरिरहने र उद्यमीका प्रत्यक्ष माग,आवश्यकता तथा समस्या समाधान प्रयत्नशील रहने बताउनुभयो।कार्यक्रममा धारणा राख्नुहुने सवै बक्ताहरुले तालिमको प्रभावकारी कार्यान्वयन सँगै वजारीकरणमा जोड दिनु भएको थियो।१३ जना सहभागी रहेको तालिम गत जेठ १२ गते देखि सुरु भएको थियो।

तालिममा प्रशिक्षक नारायण पोख्रेलले प्रशिक्षण दिनु भएको थियो।सहभागी गंगा मगरको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको सञ्चालन लघु उद्यम विकास सहजकर्ता टोपराम केसीले गर्नु भएको थियो।

यो पनि पढ्नुहोस्

ललितपुरको ऐतिहासिक सिकाली जात्रा सम्पन्न  (भिडियाे सहित)

ललितपुरको ऐतिहासिक सिकाली जात्रा सम्पन्न (भिडियाे सहित)

१ दिन अगाडि
कामनपाले नेवाः शैलीमा घर बनाउनेलाई ४० लाखसम्म अनुदान

कामनपाले नेवाः शैलीमा घर बनाउनेलाई ४० लाखसम्म अनुदान

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भरत सामरी बने अन्तर्राष्ट्रिय प्रतियोगिताको निर्णायक बन्ने पहिलो नेपाली

गृहमन्त्री लरेन नुनेजले दिएको राजीनामा अस्वीकार

कतारद्वारा नयाँ क्षेत्रीय रक्षा साझेदारीको घोषणा

कोप–३१ मा जलवायुलाई प्राथमिकताका साथ उठाउने

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक