आइत, बैशाख ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

गणतन्त्र दिवसको शुभकामना !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
गणतन्त्र दिवसको शुभकामना !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालयले  देशविदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई गणतन्त्र दिवसको शुभकामना दिएकाे छ ।

नेपाली जनताले ठूलो बलिदानी संघर्षबाट प्राप्त गरेको गणतन्त्रलाई यसका मूल्य, मान्यता र गरीमामय महत्वकासाथ राष्ट्र र जनतालाई सबल, सक्षम र समुन्नत तुल्याउन तिनका हितमा समय सापेक्षरुपमा प्रयुक्त गर्न नसक्दा र यसको दुरुपयोग गरिदा आज जन गणमा ठूलो निराशा, अबिश्वास र अप्रसन्नता पैदा भएको छ ।

सत्ता र शक्तिको दुरुपयोग गरेर भयावह भ्रष्टचार, मानब तस्करी र ठगी जस्ता संगठित अपराधले आज मुलुक आक्रान्त छ । जनता र राष्ट्रको बर्तमान अशाान्त र भबिष्य असुरक्षित छ । आम जन समुदायाको दैनिक जीवनयापन नै संकष्टमय र दुरुह बनिरहेको छ । राष्ट्रको स्वाधीनता, सार्वभौमिक अखण्डता स्वतन्त्रता नै दाउमा लागेको छ । यसले गर्दा आज गणतन्त्र जनताको निम्ति आशाको दीप बन्न सकेको छैन ।

यस्तो अबस्थामा गणतन्त्रको महिमागान निरर्थक र अस्वीकार्य बन्न जान्छ ।« त्यसैले सम्पूर्ण गणतन्त्रप्रेमीले आज भ्रष्टचार, तस्करी, कालोबाजरी, कमिशनखोरी लगायतका सम्पूर्ण अमानबीय हर्कतका बिरुद्ध बर्तनमा अबस्था र ब्यवस्था फेर्नै केन्द्रित हुनुपर्ने स्थिति बिकास भएको छ । यसका निम्ति राष्ट्र र जनतको हित हुने जन केन्द्रित, अग्रगामी राष्ट्रिय बिकल्पकासाथ संघर्षशील रहनुको कुनै बिकल्प छैन । त्यसका लागि अग्रसर हुन सम्पूर्ण सचेत जन समुदायमा हार्दिक आह्वानका सार्थ गणतन्त्रको हार्दिक शुभकाना !

यो पनि पढ्नुहोस्

सुधारको ग्यारेन्टी लिएर उभिएको छु : सभापति थापा

सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने

२० घण्टा अगाडि
साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संयुक्त राष्ट्रसङ्घको बाध्यकारी दायित्व

सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने

नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक