शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रजातन्त्र सेनानी प्रेमबहादुर कंसाकारको १०६ अ‍ौं जन्मोत्सव मनायाे

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रजातन्त्र सेनानी प्रेमबहादुर कंसाकारको १०६ अ‍ौं जन्मोत्सव मनायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भाषा भास्कार (निभा) प्रेमबहादुर कंसाकारको १०६ अ‍ौं जन्मोत्सव विविध सांस्कृतिक र साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

प्रजातन्त्र सेनानी एवम् भाषा निभा प्रेमबहादुर कंसाकारको १०६ अ‍ौं जन्मोत्सव रत्न राज्यलक्ष्मी क्याम्पस र सुकुन्दा साहित्य पाः लाः को संयुक्त आयोजनामा क्याम्पस सभाहलमा मनाएको हो ।

आयोजक कमिटिका सदस्य सुमितदास रञ्जितकारले कार्यक्रम संचालन गर्नुका साथै अमर कथा कविता वाचन समेत गरेकाे थियाे भने सुकुन्दा साहित्य पाःलाः का सचिव एवम् रिदेन महर्जनको संयोजनमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. जिवनधर ज्ञवालीले प्रेमबहादुर कंसाकारको तस्बिरमा माल्यार्पणका साथै  पानसमन दिप प्रज्वलन गरेर कार्यक्रम सुभारम्भ भएको थियो।

नेपालभाषा क्षेत्रका जाज्वल्यमान तारा बहुमुखि प्रतिभाका धनी प्रेम बहादुर कंसाकार जस्ता थुप्रै महान व्यक्तित्वहरुको जन्मोत्सव मनाउनु पर्ने जाेड दिदै उहाँहरुको कृतिहरु प्रकाशनमा ल्याउन घच्घच्याउन कार्यक्रम गरेको जनाउँदै नेपालभाषा अभियान्त एवम् सुकुन्दा साहित्य पाः लाः अध्यक्ष प्रशान्त डंगोलले सम्पुर्ण अतिथिहरुलाई कार्यक्रममा स्वगत मन्तव्य राखेर सुरू भएको कार्यक्रममा अतिथि प्रा. डा चन्द्रमान बज्राचार्यले प्रेमबहादुर कंसाकारको  जीवनीकाे चर्चा गर्नु भएकाे थियाे ।

अतिथीहरू जनगायक चन्द्रबहादुर श्रेष्ठ (माईला दाई) ले जनताकाे गीत ‘चिलाख च्याका’ क्रान्तिकारी तथा  लोक कवि राजभाई जकःमि भाषा निभा प्रेम बहादुर कंसाकार जीवनीमा अाधारित कविता वाचन तथा  ससु राजकर्णिकार भ्वाइलिन तबलाकाे धुनमा सिरसाया हयेगु  बजाएर मन्त्रमुग्ध बनाएकाे थियाे ।

रत्न राज्यलक्ष्मी क्याम्पसका भूतपुर्व विध्यार्थी एवम् नेपालभाषा केन्द्रिय विभाग पाटन क्याम्पसका शिक्षण सहायक कार्यक्रमका अतिथि सरद कसाले प्रेम बहादुर कंसाकारले स्थापना गरेको जबसम्म आशा सफू कुथि रहन्छ तबसम्म प्रेम बहादुर कसांकार अम्मर रहने जनाउँदै तबसम्म नेवार समुदायको भाषा, संस्कृति इतिहास आदि समेत जिवित रहने जनाए । अहिले आशासफू कुथि स्वदेशीको लागि मात्रै नभई विदेशीहरुको लागि समेत अध्ययन अनुसन्धान गर्ने केन्द्र रहेको समेत जानकारी गराए ।

कार्यक्रमका अतिथि नेपालभाषा शिक्षक मदनशेन बज्राचार्यले तात्कालिन २०१९ सालमा महेन्द्र सरकारलाइ भाषिक समान्ताका लागि केदारमान व्यथित,  सत्यमोहन जोशी मिलेर बिन्ति पत्र राजा महेन्द्रलाइ हस्तातरण गरेको स्मरण गराउँदै भाषा, साहित्य तथा अनुसन्धानमा प्राचिन ग्रन्थ संरक्षण समेत उल्लेखनिय भूमिका खेलेको चर्चा गरे ।

नेवाः देय् दबु अध्यक्ष पवित्र बज्राचार्यले जन्माउत्सव मनाउने कार्य सुकुन्दा साहित्य पाःलाः गरेकाे एकदम सराहनीय भएकाे तथा नेवा विद्यार्थी युनियनले सफल पारेकाे जनाउँदै नेपालभाषा अभियान्ताहरुले सुभारम्भ गरे सोकाको प्रशंसा गर्दै प्रेमबहादुर कंसाकारले स्रवप्रथम आशासफू कुथि पवित्र बज्राचार्यको घरबाट सुरु गरेको पछि मात्र रक्तकालीमा सारिएको जानकारी गर्नुका साथै नेवाः देय् दबुले पनि गर्न नसकिरहेको जनाउँदै आगामी दिनहरुमा सहकार्य अघि बढ्ने जनाउँदै भाषा निभाः प्रेम बहादुर कंसाकारबाट प्रेरणा लिएर युवा पुस्ता अघि बढ्नु पर्ने जनाउनु भयो ।

प्रा.डा. जीवनधर ज्ञवालीले नेपाल भाषा रत्न राज्य क्याम्पसमा साङ्गेतिक प्रस्तुति, राजभाई जकमी कविता वाचन, जनगायक, माइला दाइ ‘चिल्लाख च्याका’ बोलको क्रान्तिकारी गीति प्रस्तुत गरेका थिए भने  गरेका थिए ।

प्रमुख अतिथि प्रा.डा. जिवनधर ज्ञवालीले महान व्यक्तित्वको कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद टक्राउदै यस्ता कार्यक्रमहरु गर्न नेपालभाषा प्रबर्द्वन  हरदम तयार रहेको जनाए ।

नेपाली तथा नेपाल भाषा केन्द्रिय विभागका एवम् सभापति डा. विष्णु ज्ञवालीले महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्न पाउँदा हर्षित भएको जनाउँदै प्रेमबहादुरको व्यक्तित्व र कृतित्वको संक्षिप्त वर्णन गर्दै कर्यक्रम समापन गरेको थियो ।

साे कार्यक्रममा नेपालका पहिलो ट्रफिक इन्जिनियर शान्तवीर सिंह तुलाधर , सहायक क्याम्पस प्रमुख प्रमिला बिदारी, बरिष्ठ पत्रकार नरेश वीर शाक्य अतिथिकाे रूपमा समेत पाल्नु भएकाे थियाे ।

 

 

यो पनि पढ्नुहोस्

बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

बिचौलिया सम्झिँदै न्यायाधीशको संसदीय सुनुवाइ

२ घण्टा अगाडि
आज मौसम सफा रहने

यस्ताे छ माैसम

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

नेपालभाषामा नामकरण गरिएको आधारमा कम्पनी दर्ता अस्वीकृत गरिएकोप्रति आपत्ति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक