आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आज जर्ज वासिङ्टन अमेरिकाकाे पहिलो राष्ट्रपति भएकाे दिन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आज जर्ज वासिङ्टन अमेरिकाकाे पहिलो राष्ट्रपति भएकाे दिन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सन् १७८९ मा आजकै दिन अमेरिकाले पहिलो राष्ट्रपति पाएको थियो । राष्ट्रपति जर्ज वासिङ्टनले अप्रिल ३० मा न्युयोर्कको वाल स्ट्रिटस्थित फेडेरल हलमा शपथ लिएका थिए । उनी १७९७ सम्म अमेरिकाको राष्ट्रपति थिए ।

१७३२ को फेब्रुअरी २२ मा भर्जिनियाको पप्स क्रिकमा जन्मिएका वासिङ्टनको राष्ट्रपति पदबाट हटेको दुई वर्षपछि १७९९ मा मृत्यु भएको थियो । वासिङ्टनले आफ्नो जीवनमा भने कुनै पनि औपचारिक शिक्षा लिएका थिएनन् । वासिङ्टनले १७५२ देखि करिब ६ वर्ष भर्जिनिया विद्रोहीको नेतृत्व गरेका थिए । वासिङ्टन १७७५ मा गठित कन्टिनेन्टल आर्मीको प्रमुख भएका थिए ।

उनले अमेरिकी स्वतन्त्रता युद्धको सुरुवातमा अश्वेतलाई सेनामा भर्ती नदिने कदमको प्रतिरोध गरेका थिए । अमेरिकालाई ब्रिटिस उपनिवेशबाट मुक्त भएसँगै वासिङ्टनले आफ्नो रेभुलुसनरी आर्मी भंग गरेका थिए । सेना राष्ट्रको मेरुदण्ड हुने भन्दै कतिपयले उक्त कदमको विरोध गरेका थिए । तर त्यसको जवाफमा वासिङ्टनले भनेका थिए– सेना नभई कुनै राष्ट्रको मेरुदण्ड भनेको सामूहिक शक्ति, समृद्धि तथा जनता हुने बताएका थिए ।

देशमा कुनै पनि संकट उत्पन्न हुँदा नागरिकले अन्तिम अवस्थासम्म पनि योगदान दिने अवस्थाको निर्माण गर्नुपर्ने उनको भनाइ थियो । पछि १७८४ को जुन ३ मा कंग्रेस अफ कन्फेडेरेसनले अमेरिकी सेना गठन गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीश सिफारिसलाई लिएर तीव्र आलोचना

प्रधानन्यायाधीश सिफारिसलाई लिएर तीव्र आलोचना

२ घण्टा अगाडि
देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी प्रक्रिया सुरु

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी प्रक्रिया सुरु

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी प्रक्रिया सुरु

प्रधानन्यायाधीश सिफारिसलाई लिएर तीव्र आलोचना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक