शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

पत्रकारमाथी आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न प्रेस संगठनको माग

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
पत्रकारमाथी आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न प्रेस संगठनको माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । पत्रकार आशिष गुरागाइमाथी भौतिक आक्रमण गर्ने व्यक्ति समूहलाई तत्काल कारवाही गर्न समाजवादी प्रेस संगठन काठमाडौँले माग गरेको छ ।

समाजवादी प्रेस संगठन उपत्यका कमिटिका सचिव समेत रहेका गुरागाइलाई बुढानीलकण्ठ नगरपालिका स्थित कपनमा कुटपिट गरेको भन्दै प्रेस संगठनले दोषीमाथी कडाभन्दा कडा कारवाही गर्न प्रहरी प्रशासन लगायत सम्बन्धित पक्षसंग प्रेस विज्ञप्तिमार्फत  माग गरेको हो । सार्वजनिक जग्गा अतिक्रमणको विषयमा समाचार लेखेको भन्दै बिहिवार वेलुका कपनमा रामकुमार पोखरेल नाम बताउने व्यक्ति सहित अन्य दुई जना व्यक्तिले पत्रकार गुरागाइमाथी भौतिक आक्रमण गरेको बताएको छ ।

समाचार संकलन तथा सम्प्रेसनमा अवरोध पु¥याउने गलत नियतले पत्रकारमाथी आक्रमण भएकोप्रति खेद प्रकट गद्र्रै समाजवादी प्रेस संगठन काठमाडौँ जिल्ला कमिटिले प्रेस विज्ञप्ति निकालेको हो । उक्त विज्ञप्तिमा जिल्ला अध्यक्ष भीम लामाले पत्रकारमाथी भौतिक रुपमा आक्रमण हुनु निन्दनीय भएको बताउँदै अपराधीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

समाचारकै विषयमा पत्रकारमाथी अपराधिक मनोवृत्तिले भौतिक आक्रमण गरेको कार्यले आम पत्रकार र पत्रकारिता जगतमै गम्भीर प्रश्न उव्जाएको छ । सार्वजनिक जग्गा अतिक्रमणबारे समाचार लेखेकै भरमा उनीमाथी हिंसात्मक शैलीले आक्रमण गरेको भन्दै अपराधीलाई कडा कारवाही सहित पत्रकारलाई क्षतिपूर्तिको माग गरेको छ । पत्रकारमाथी भौतिक आक्रमण बढ्दै जानु स्वतन्त्रपूर्वक सञ्चार पेशा गर्नेहरुको सुरक्षामा खतरा बढ्दै जाने संकेत देखिन्छ । समाचारमा चित्त नबुझे बहस, छलफल तथा उजुरीका लागि नेपाल प्रेस काउन्सिल लगायत थुप्रै निकायहरु हुँदाहुँदै पत्रकार आशिष गुरागाइमाथी भएको घटना सञ्चार जगतलाई नै ठाडो चुनौति सावित गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

६ दिन अगाडि
कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक