शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कोठामा अचेत अवस्थामा फेला परिन् निहारिका राजपूत

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
कोठामा अचेत अवस्थामा फेला परिन् निहारिका राजपूत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुरधाम – लामो विवादपश्चात् केही महिनाअघि जानकी मन्दिरमा विवाह गरेकी निहारीका भन्ने सोनाली कुमारी सिंहको श्रीमानसँग पुनः खटपट सुरु भएको छ।

श्रीमान शिवराज श्रेष्ठसँग खटपट भएपछि जनकपुरधाम उपमहानगरपालिका ४ मा छुट्टै कोठा लिएर बस्दै आएकी निहारीका बिहिबार अचेत अवस्थामा फेला परेकी थिइन् । कोठामा अचेत अवस्थामा फेला परेपछि विष सेवन गरेको आशंकामा उनलाई अस्पताल लगिएकोमा उनले विष सेवन नगरी सामान्य कारणले बेहोस भएको खुलेको प्रहरीले जनाएकाे छ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले निहारीका सामान्य कारणले विहोस भएको र उनी अस्पतालबाट साँझ नै डिस्चार्ज भइसकेको बताए।

निहारीकाले शिवराजले आफूलाई बलात्कार गरेको र त्यसबाट बच्चा जन्मेको भन्दै लामो समयसम्म मुद्दा लडेकी थिइन् । जिल्ला अदालतले बलात्कार मुद्दामा शिवराजलाई सफाई दिएपछि उच्च अदालत जनकपुरमा मुद्दा चलिरहेको समय निहारीका र शिवराजले सहमती गरेका थिए ।

अदालतमा सहमति गरेको केही समयपछि जानकी मन्दिरमा औपचारीक रुपमा विवाह गरेका दुबैजनाबीच अहिले पुनः सम्बधन्ध बिग्रेको हो । शिवराजसँग खटपट सुरु भएपछि निहारीका बच्चा लिएर जनकपुरधाममा डेरामा एक्लै बस्न थालेकी हुन् ।

यो पनि पढ्नुहोस्

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

६ दिन अगाडि
कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक