बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य बैंक/वित्त

एनआईसी एशियाले स्टार्टअप उद्ममी लक्षित लन्चप्याड सेवा पुनः सुरु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
एनआईसी एशिया बैंकले नाफाबाट कुनै पनि लाभांश नबाँड्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  एनआईसी एशिया क्यापिटलले स्टार्टअप उद्ममी लक्षित लन्चप्याड सेवा पुनः सुरु गर्ने भएको छ । यसअघि सञ्चालन गरेर स्थगन भएको उक्त सेवा चैत १६ गतेको सरकारको निर्णय अनुसार क्यापिटलले पुनः सुरु गर्ने तयारी गरेको हो ।

विगतमा राष्ट्रिय योजना आयोगले सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेसँगै नेपालमै पहिलोपटक मर्चेण्ट बैंकिङ्कको कर्पोरेट एडभाइजरी अन्तरगत स्टार्टअप लन्चप्याड सेवा सुरु गरेको थियो । उक्त समयमा २० भन्दा बढी स्टार्टअपहरुलाई सेवा प्रदान गरिएको क्यापिटलले जनाएको छ ।

चैत्र १६ गते बिहिबार, उद्मोग विभागले स्टार्टअप उद्ममीहरुलाई लक्षित गर्दै नेपाल सरकारद्वारा जारी “स्टार्टअप उद्मम कर्जा कोष कार्यविधि, २०७९” अनुरुप सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेकाले फेरी स्टार्टअप लन्चप्याड सेवा सुरु गरिएको क्यापिटलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नवीतम ज्ञान, सोच, सीप, र क्षमता भएको उद्ममीहरुलाई स्टार्टअप उद्मममा संलग्न हुन उत्प्रेरित गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्न नेपाल सरकारले “स्टार्टअप उद्मम कर्जा कोष कार्यविधि, २०७९” बनाएको छ । सो कार्यविधि अनुरुप कर्जा सुविधा लिन इच्छुक सबै स्टार्टअप उद्ममीहरुलाई उक्त सेवा अन्तरगत परियोजनाको प्रस्ताव तयार गर्ने, उद्ममीको पक्षबाट पूरा गर्नुपर्ने कागजातहरुमा सहयोग गर्ने, तथा अन्य आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्ने क्यापिटलले जनाएको छ ।

स्टार्टअप उद्मम कर्जा कोष कार्यविधि, २०७९ अनुसार कृषि तथा पशुपन्छीमा आधारित, वन ९जडीबुटी, वन पैदावार० मा आधारित, पर्यटन प्रवद्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित, विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा सम्बन्धित, मानव स्वास्थ सेवासँग सम्बन्धित, शिक्षा तथा शिक्षण सिकाईसँग सम्बन्धित, सहज र सुरक्षित यातायात तथा पारवाहन सेवासँग सम्बन्धित स्टार्टअपहरु उक्त कर्जा सेवाका लागि योग्य हुनेछन् ।

पुर्वाधार निर्माण कार्यसँग सम्बन्धित, अटोमोवाइलसँग सम्बन्धित, परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रकृयामा सुधारसँग सम्बन्धित, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित, घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने, खाद्म उत्पादन तथा प्रशोधन, फोहोरमैला व्यवस्थापन तथा वातावरण, सम्बन्धित कार्यहरुमा संम्लग्न स्टार्टअपहरु कर्जा सुविधाको लागी योग्य हुनेछन् । उल्लेखित इच्छुक स्टार्टअपहरुलाई कर्जा सुविधा सम्बन्धी परामर्श सेवा एनआईसी एशिया क्यापिटलले उपलब्ध गराउने छ ।

यो पनि पढ्नुहोस्

आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता

आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता

२५ सेकेन्ड अगाडि
बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक