बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालको बैंक तथा वित्तीय क्षेत्र पूर्णरुपमा सुरक्षित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नेपालको बैंक तथा वित्तीय क्षेत्र पूर्णरुपमा सुरक्षित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको जानकारी दिएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्र बैंकले नेपालको बैंक तथा वित्तीय क्षेत्र पूर्णरुपमा सुरक्षित रहेको जानकारी दिएको हो ।

नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे जानकारी दिन राष्ट्र बैंकले पत्रकार सम्मेलनको आयोजना गरेको हो । गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्र पूर्ण सुरक्षित अवस्थामा रहेको जानकारी दिए ।

उनले भने, ‘वित्तीय क्षेत्र सुरक्षित छ र सानातिना धक्काले अफ्ठेरो पर्ने अवस्था हामी देख्दैंनौं ।’ गत वर्षसम्म नेपालको बाह्य क्षेत्र चापमा रहेपनि यतिबेला सुधार भइसकेको स्थिति छ । गत वर्षसम्म विदेशी मुद्राको सञ्चिती रित्तिँदो अवस्थामा थियो भने चालू खाता र घाटा र आयात ह्वात्तै बढेको थियो ।

तर, यतिबेला यी सबै पक्ष सुधारात्मक अवस्थामा रहेको गभर्नर अधिकारीले बताएका हुन् । वैदेशिक रोजगारीका क्रममा विदेश जाने नेपालीहरुको संख्या बढ्दै जाँदा रेमिट्यान्स आउने क्रम बढेको र यही कारणले विदेशी मुद्राको सञ्चितीले करिब १० महिनाको आयात धान्न सक्ने उनले बताए ।

यो पनि पढ्नुहोस्

आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता

आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता

१ मिनेट अगाडि
बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक