शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्री प्रचण्ड सरकारलाई पूर्णता दिन अन्तिम तयारीमा जुटे

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
Economic improvement is government’s priority: PM Prachanda
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई पूर्णता दिन अन्तिम तयारीमा जुटेका छन् । दोस्रो पटक प्रतिनिधिसभा बैठकबाट विश्वासको मत पाएसँगै प्रधानमन्त्री प्रचण्ड सरकारलाई पूर्णता दिन निरन्तर छलफलमा जुटेका छन् ।

यसबैबीच आज बेलुका पनि उनले सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग मन्त्रिपरिषद् बिस्तारबारे छलफल गर्दैछन् । आज सत्ता गठबन्धनका शिर्ष नेतासँग ठोस छलफल गरेर भोली सरकारलाई पूर्णता दिने तयारी प्रचण्डको छ ।

जसअनुसार नेपाली कांग्रेस आठ मन्त्रालय, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टी एक राज्यसहित तीन मन्त्रालय, एकीकृत समाजवादी राज्यसहित ३ मन्त्रालय, जसपा २ मन्त्रालय लिनेगरी सत्ता गठबन्धनभित्र छलफल भइरहेको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक, जनमत पार्टी एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय लिनेगरी छलफल चलेको छ । यसभन्दा अघि प्रचण्डले यहि १० गतेभित्र सरकारलाई पूर्णता दिने बताएका थिए ।

तर, सत्ता गठबन्धनमा भागबण्डामा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिन सकिरहेका छैनन् । हाल प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रालयको जिम्मेवारी स्यवम आफैले सम्हालिरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डले गोरखामा सडक शिलान्यास

प्रधानमन्त्री प्रचण्डले गोरखामा सडक शिलान्यास

४ वर्ष अगाडि
Economic improvement is government’s priority: PM Prachanda

छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री प्रचण्डको आग्रह

४ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एनपीएलमा आज दुई खेल हुने

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सातौँ महाधिवेशन हुने

एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहल

कांग्रेसकाे आधिकारिकताका विषयमा छानबिनको माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक