बिहि, कार्तिक २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रपतिमा माधव नेपालको नाम प्रस्ताव गरेको भन्दै ओलीलाई धोकेबाज आरोप

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
राष्ट्रपतिमा माधव नेपालको नाम प्रस्ताव गरेको भन्दै ओलीलाई धोकेबाज आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धोकेबाज रहेको आरोप लगाएका छन्।

उनले राष्ट्रपतिमा माधव नेपालको नाम प्रस्ताव गरेको कुरा नरहेको भन्दै त्यसलाई खण्डन गर्दै उक्त आरोप लगाएका हुन्। उपराष्ट्रपति चयनका लागि मतदान गर्न बनेश्वरस्थित मतदान केन्द्र पुगेका चौधरीले ओली धोकेबाज भएको आरोप लगाएका हुन्।

‘केपी ओली १ दिनमा ५ जनालाई प्रधानमन्त्री बनाउँछन्। उनी आश्वसन मात्र दिन्छन्। त्यसकारण उनको बोलीमा जाल, झेल षड्यन्त्र, बदमासी लुकेको हुन्छ भन्ने सबैलाई थाहा छ।

त्यसकारण माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव न यिनले गरे न यिनको कमिटिले निर्णय गर्‍यो,’ चौधरीले भने, ‘त्यसैले उनी धोकेबाज न हुन्। पटकपटक धोका दिइरहले हुनाले उनको बोलीलाई कसैले पत्याउँदैन।’

यो पनि पढ्नुहोस्

यस्ताे छ ग्लोबल आईएमई बैंकको साधारण सभा एजेण्डा ?

ग्लोबल आइएमई बैंकमा शेयर स्वामित्व ओगट्ने ठूला लगानीकर्ताको संख्या १८ पुग्याे

१५ घण्टा अगाडि
यस्ताे छ नवनियुक्त गृहमन्त्रीकाे निर्णय

आईजीपी दानबहादुर कार्कीलाई हटाउने तयारीप्रति गृहमन्त्री अनभिज्ञता प्रकट

२० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आईजीपी दानबहादुर कार्कीलाई हटाउने तयारीप्रति गृहमन्त्री अनभिज्ञता प्रकट

ग्लोबल आइएमई बैंकमा शेयर स्वामित्व ओगट्ने ठूला लगानीकर्ताको संख्या १८ पुग्याे

मलेसियामा रोजगारीको अवसर गुम्ने खतरा

रास्वपा नेता खड्का जुवातास खेलिरहेको अवस्थामा पक्राउ

श्रमजीवी गरिब जनताको पक्षमा श्रम संस्कृति पार्टी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक