बुध, कार्तिक १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अबदेखि पाल्पाका नागरिकले एक घण्टाभित्रमै नागरिकता पाउने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
अबदेखि पाल्पाका नागरिकले एक घण्टाभित्रमै नागरिकता पाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पाल्पा । भर्खरै मात्र पाल्पामा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बढीमा एक घण्टामै नागरिकता पाउने व्यवस्था मिलाउने जनाएका छन्।

सोमबार पाल्पाका पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उनले पाल्पाका नागरिकले अबदेखि एक घण्टाभित्रमै नागरिकता पाउने जनाएका हुन्।

पाल्पा जिल्ला कुनै भारतीय कुनै सिमानामा पर्दैन। दुई नम्बरी गर्नेहरु प्रायः आउँदैनन्। सम्बन्धित वडाध्यक्षले आवश्यक सोधीबुझी सिफारिस गरेका हुन्छन्। कागजी प्रक्रिया पूरा गरेर आएका कुनैपनि नागरिकलाई समयमै नागरिकता उपलब्ध गराउने उनले बताए। कागज पत्र ठीक भएका नागरिकले विगतका दिन जस्तो दिनभरिनै पर्खनु पर्दैन। तर शंकास्पद वा कागजपत्रमा थप केही बुझ्न पर्ने अवस्था भएमा भने समय लाग्ने प्रजिअ बास्तोलाले जनाए ।

राहदानीका लागि फोटो खिच्ने कामलाई पनि द्रुत बनाउने उनले बताए। ‘टोकन लिएर तीन महिनासम्म फोटो खिच्नकै लागि पर्खनुपर्ने अवस्थ रहेछ’, उनले भने, ‘अब कार्यालय आउने सबै सेवाग्राहीको सोही दिन फोटो खिचेर पठाउने गरी कर्मचारीलाई परिचालन गर्नेछु।’

६० जनालाई मात्र टोकन दिने प्रणालीको अन्त्य गर्ने र कार्यालयमा आवश्यक कागजपत्र मिलाएर आएका कुनै पनि व्यक्ति फेरि फोटो खिच्न आउनेगरी फर्कन नपर्ने उनले बताए। ‘राती अबेरसम्म बसेर पनि कर्मचारीले कार्यालय आइपुगेका सेवाग्राहीको काम गर्नेगरी व्यवस्था मिलाइने छ। राहदानीको लागि फारम व्यक्तिले आफ्नो अनुकूलताअनुसार भर्न सक्ने र यसअघि टोकन लिइसकेकाहरूको काम सकेपछि यो व्यवस्था मिलाइने छ’, उनले भने।

पाल्पाको विकास निर्माणमा भइरहेका कामबारे विवरण मागिररहेको उनले जनाए। अपूर्ण आयोजनका अवस्थासम्बन्धी जानकारी लिने काम भइरहेको छ। सम्पर्कमा नआएका ठेकेदारलाई सम्पर्का आउन केही दिनको समय दिने र नआएमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने उनले जनाए। ‘आयोजनाको भौतिक प्रगति के छरु कति रकम भुक्तानी भइसक्यो, कति काम सम्पन्न भयो, किन काम पूरा नभएको हो यसबारे सम्बन्धित निकायलाई सात दिन भित्र रिपोर्ट उपलब्ध गराउन भनिरहेको छु’, उनले भने। प्राप्त रिपोर्टका आधारमा निर्णय लिएर विकास निर्माणका कामलाई तीव्रता दिने उनले जनाए ।

पत्रकारलाई भनेकै समयमा सूचना उपलब्ध गराउन उनले आफ्ना मातहतका कार्यालयलाई भनेका छन्। प्रक्रिया मिलाएर मात्र होइन। फोनबाट मागेपनि पत्रकारलाई तत्काल सूचना उपलब्ध गराउनका लागि निर्देशन दिने उनले बताए। ‘सूचना लुकाउन पाउदैंनौ। जे गर्छौ त्यो देखाउनुपर्छ। काम पनि देखाउन हो। सञ्चारमाध्यममा अनुहार पनि देखाउने हो’, उनले भने। तर सुरक्षासम्बन्धी समाचारमा भने सबै पक्ष संवेदनशील हुनुपर्ने उनले जनाए।

पत्रकारले राम्रो काममा साथ दिनुपर्ने र नराम्रो काममा खबरदारी गर्नुपर्ने प्रजिअ बास्तोलाले बताए। पत्रकारको साथ सहयोगले आफूहरू सफल हुने र आम नागरिकले प्रभावकारी सेवा पाउने प्रजिअ बास्तोलाले जनाए ।

यसअघि डडेलधुरा, धनुष र बर्दियामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समालेका प्रजिअ बास्तोला केही दिनअघि मात्र पाल्पा सरुवा भएर आएका हुन्।

यो पनि पढ्नुहोस्

यस्ताे छ ग्लोबल आईएमई बैंकको साधारण सभा एजेण्डा ?

ग्लोबल आइएमई बैंकमा शेयर स्वामित्व ओगट्ने ठूला लगानीकर्ताको संख्या १८ पुग्याे

८ घण्टा अगाडि
यस्ताे छ नवनियुक्त गृहमन्त्रीकाे निर्णय

आईजीपी दानबहादुर कार्कीलाई हटाउने तयारीप्रति गृहमन्त्री अनभिज्ञता प्रकट

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अभियानकर्मी राजीव श्रेष्ठ काठमाडौं महानगरको प्रमुख पदमा उम्मेदवारी

आईजीपी दानबहादुर कार्कीलाई हटाउने तयारीप्रति गृहमन्त्री अनभिज्ञता प्रकट

ग्लोबल आइएमई बैंकमा शेयर स्वामित्व ओगट्ने ठूला लगानीकर्ताको संख्या १८ पुग्याे

मलेसियामा रोजगारीको अवसर गुम्ने खतरा

रास्वपा नेता खड्का जुवातास खेलिरहेको अवस्थामा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक