मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पर्वतको कुश्मामा राष्ट्रिय विभूति अरनिकोलाई विशेष रूपमा चर्चा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पर्वतको कुश्मामा राष्ट्रिय विभूति अरनिकोलाई विशेष रूपमा चर्चा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पर्वत । अरनिको निधन भएको दिन पारेर कुश्मा कला परियोजनाले मार्च ११ तारिखका दिन पर्वतको कुश्मामा राष्ट्रिय विभूति अरनिकोलाई विशेष रूपमा चर्चा गरिएको छ।

पर्वते श्रष्टा गणेशकुमार जिसीद्वारा लिखित अरनिको एशीयास् एक प्रस्तावनाू पुस्ताकको चर्चा गर्दै श्रष्टाहरुले नेपालले राष्टृय विभूति अरनिकोलाई चिन्नै नसकेको बताएका हुन। तत्कालीन समयमा नेपाली कला र संस्कृतिलाई छिमेकी देश चीनमा प्रचार गरेका उनको पूर्ण जीवनी र गहिरो खोज एंव अनुसन्धान हुन सकेको छैन।

इसाको बाह्रौँ शताब्दी सन् १२४४ मा ललितपुर पाटनमा जन्मिएका अरनिकोले चीनमा गएर आफ्नो कलाकौशलका माध्यमबाट स्वदेशी वास्तुकलाको विदेशमा प्रवद्र्धन गरेका थिए। अरनिको नेतृत्वमा नेपालबाट चीनतर्फ गएका कलाकारको समूहले सन् १२७१ मा चीनको राजधानी बेइजिङको मध्यभागमा करीब आठ वर्षको समयावधिमा प्यागोडा शैलीमा श्वेत चैत्यको निर्माण गरिएको थियो।

अरनिको एसिया एक प्रस्तावना पुस्तकमाथि परिचर्चा गर्दै सहभागी वक्ताहरूले चिनको तिब्बत पुगेर नेपालीका कलालाई एशिया महादेशमा प्रचार गरेको ईतिहाँस मुलुकले जोगाउन नसकेको कार्यक्रममा उपस्थित वक्ताहरूले बताएका हुन्।

जिसीको पुस्तक कलाकार अरनिकोलाई चिन्ने र नेपालको बूमि, सभ्यत, हिमाली संस्कृति र कलाको सभ्यता विश्वव्यापी रुपमा चियाउने एउटा आँखीझ्यालू भएको कुश्मा कलाका परियोजनाका अध्यक्ष आरके अदिप्त गिरीले कार्यक्रममा चर्चा गरे।

उनले भने, ‘करीब ७०० वर्षअघि विभिन्न धातुमा रसायनको प्रयोग गर्न सकिने अवस्थाले देशको प्राविधिक, कूटनीतिक, व्यापारिक अवस्थालाई आङ्कलन गर्न सकिन्छ, तत्कालीन समयमा तामा, पित्तल, काँचलगायत धातु बनाउन सक्ने पूर्वजका सीपलाई अनुसन्धान गर्नुपर्छ, अहिलेको पुस्ताले अवलम्बन गर्नुपर्छ, त्यसका लागि राज्यले पहिले कलाकार अरनिकोलाई चिन्नु पर्छ। तब मात्र हामीले अरनिकोलाई विमर्श गर्नुको अर्थ छ।’

अरनिको कला निर्माणका शैलीबारे जानकार भएका चीनका तत्कालीन सम्राट कुब्ला खाँका गुरु पाहसपाले अरनिकोको नेतृत्वमा ८० जना नेपाली कलाकारलाई चीन जाने व्यवस्था गरेको इतिहास रोचक रहेको अर्का वक्ता ईन्द्रमान खत्रीले बताए। उनले थपे,‘यो नेपाली कलाको अन्तराष्टृय परिचय र प्रसार हो,अरनिको नेपालको खास शान हुन,मानक नाम हुन्।’

ज्योतिष विज्ञानसमेत जानेका अरनिकोले नेपाली वास्तुकला र नेपाली कलाकारितालाई तिब्बत, बेइजिङ, उथाइसान, भित्री मङ्गोलियालगायत स्थानमा स्वदेशी मौलिकताका आकर्षक मन्दिर, चैत्य, गुम्बा तथा मूर्ति निर्माण गरेका थिए। अरनिको प्यागोडा शैलीको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकार हुन्। अरनिकोको काम पछ्याउँदै जाँदा उनी त विश्व स्तरको कलाकार लागेरनै आफूले अरनिकोलाई आफ्नो खोज९ अन्वेषणको पात्र बनाएकोू कृतिका रचयीता गणेशकुमार जिसीले बताए।

त्यस्तै,अर्का वक्ता मुकेशचन्द्र भण्डारीले नेपाल र चीनको मैत्रीपूर्ण एवं सांस्कृतिक सम्बन्ध विस्तार गर्न अरनिको भूमिका अहंम र ऐंतिहासिक भएको चर्चा गरे।

शताब्दी घरमा आयोजित कार्यक्रमलाई अबका हरेक वर्ष उनको जन्म र स्मृति दिवसलाई भव्यरुपमा मनाउने र शताब्दी घरको परिसरमा कलाकार अरनिकोको शालिक र उनीद्वारा निर्मित स्वेतचैत्यको स्थापना गरिने कुश्मा कला परियोजनाले बताएको छ। सन् १३०६ मार्च ११ तारिख ६३ वर्षको उमेरमा कलाकार अरनिकोको चीनमा निधन भएको थियो।

यो पनि पढ्नुहोस्

नेपाल कम्युनिष्ट पार्टीको  केन्द्रिय समिति बैठकका प्रारम्भिक निर्णयहरु सार्वजनिक

बन्द चिया उद्योग सुचारु गर्न निर्यात समस्या तुरुन्त हल गर

५ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्सेमा गिरावट कायमै

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक