शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आईफोन १४ र आईफोन १४ प्लसको नयाँ भेरिएन्ट लन्च

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आईफोन १४ र आईफोन १४ प्लसको नयाँ भेरिएन्ट लन्च
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । आईफोन १४ र आईफोन १४ प्लसको नयाँ भेरिएन्ट लन्च गरिएको छ।

पछिल्ला केही दिनदेखि एप्पल कम्पनीले आईफोन १४ को नयाँ भेरिएन्ट लन्च गर्न सक्ने चर्चा थियो। अहिले कम्पनीले अफिसियल गरिदिएको छ। यद्यपि आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्सको नयाँ भेरियन्ट आइसकेको छैन।

यसअघि २०१८ मा कम्पनीले आईफोन एक्सआरको एलो भेरिएन्ट लन्च गरेको थियो। यसपछि कम्पनीले आइफोन ११ को एलो भेरियन्ट पनि ल्याएको थियो।

स्प्रिङ सिजनमा कम्पनीले आफ्नो आईफोनको नयाँ कलर भेरिएन्टहरु लन्च गरिरहेको छ। उदाहरणका लागि गत वर्ष कम्पनीले स्प्रिङ सिजनमा आईफोन १३ र आईफोन १३ प्रोको अल्पाइन ग्रिन कलर भेरिएन्ट लन्च गरेको थियो।

कलरबाहेक नयाँ कलर भेरिएन्टमा अन्य कुनै परिवर्तन गरिएको छैन। डिजाइनमा कुनै परिवर्तन भएको छैन न त हार्डवेयर स्पेसिफिकेसनमा कुनै परिवर्तन भएको छ। मूल्य पनि स्ट्यान्डर्ड भेरिएन्टको जस्तै हो।

आईफोन १४ का बारेमा कुरा गर्दा यो आईफोन १३ जस्तै देखिन्छ। तर यस पटक कम्पनीले प्लस भेरिएन्ट लन्च गरेको छ। आईफोन १४ प्लसका बारेमा राम्रो कुरा यो हो कि यसले अधिक ब्याट्री ब्याकअप पाउँछ तर डिजाइनअनुसार यो उस्तै देखिन्छ।

आइफोन १४ को यो कलर भेरिएन्टलाई जनताले कत्तिको मन पराउनेछन्, त्यो भने हेर्ने कुरा हो।

यो पनि पढ्नुहोस्

विश्वकपमा क्यानडा र बोस्नियाबीचकाे बराबरी खेल्याे

विश्वकपमा क्यानडा र बोस्नियाबीचकाे बराबरी खेल्याे

४१ मिनेट अगाडि
अमेरिकाले पाराग्वेमाथि ४–१ को जित निकाल्याे

अमेरिकाले पाराग्वेमाथि ४–१ को जित निकाल्याे

५२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सूचना नदिँदा अनुमान गरेर गाडी आयात गर्ने व्यापारीहरु मर्कामा

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

एन्फाबारे छानबिन गर्न समिति गठन

इतिहासमै ठुलो वित्तीय अपराध : बिचौलिया भट्टदेखि व्यावसायिक घरानाविरुद्ध एकैपटक चार मुद्दा दायर

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक