बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पारच्याङमा पहिलो ग्रामीण अस्पतालको निर्माण कार्य सुरू

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पारच्याङमा पहिलो ग्रामीण अस्पतालको निर्माण कार्य सुरू
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रसुवा । दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाअन्तर्गत पारच्याङमा पहिलो ग्रामीण अस्पतालको निर्माण कार्य सुरू भएको छ।
नेपाल सरकारको छ करोड विनियोजित रकममध्ये बोलपत्रको प्रतिस्पर्धाबाट चार करोड १६ लाखको लगानीमा धुलिखेल निर्माण सेवामार्फत् पारच्याङमा साढे दुई तले अस्पताल भवनको निर्माण अघि बढाएको हो। अस्पताल निर्माणको समय दुई वर्षको छ।
अस्पताल तीन हजार वर्ग फिट क्षेत्रफलमा निर्माण हुनेछ। सहायक निर्माण व्यवसायी नुवाकोट गेर्खुका गोविन्दलाल तामाङले जमिनमा पिलर ठ्याउने र टाइबिम कस्ने काम सम्पन्न भएको बताए। विसं २०४० अगावै स्वास्थ्यचौकीको नामबाट सञ्चालित पारच्याङ स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी ग्रामीण अस्पताल निर्माण गर्न लागिएको हो।
अस्पताल सञ्चालनमा आएपछि नौकुण्डका करिब १० हजार ग्रामीण बासिन्दाले उपचार पाउने नौकुण्ड गाउँपालिकाले जनाएको छ।
यसबाट सरमथली, पाटीखर्क, दनुस्वारा, यार्सा, गाङ्मर, थाङ्दोर, सिङ्वन्दी, युव्रा, आरूखर्क, फाम्चेत, दारघारी, बासभञ्ज्याङ, मञ्जुचेत, चिलाउने गाउँ, भञ्ज्याङ डाँडा, दुम्रा, लारच्याङ, घिचेतलगायतका बासिन्दा लाभान्वित हुने अधिकृत स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलले बताए।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाले टुंगो लगाएको समिति सभापतिका उम्मेदवारहरु

१ घण्टा अगाडि
‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ मनाइयाे

‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ मनाइयाे

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक