सोम, कार्तिक १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङको पक्षमा मतदान गर्न आग्रह

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
राष्ट्रपति  उम्मेदवार सुवास नेम्वाङको पक्षमा मतदान गर्न आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिमा पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङको पक्षमा मतदान गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग आग्रह गरेको छ।
शुक्रबार एमालेका उम्मेदवार नेम्वाङसहितका एमाले नेताहरूले लोसपाका नेताहरूसँग भेटवार्ता गर्दै राष्ट्रपति निर्वाचनमा एमालेलाई सहयोग गर्न आग्रह गरेका हुन्। छलफलपछि एमाले नेता योगेश भट्टराईले राष्ट्रपति निर्वाचनका सन्दर्भमा लोसपा नेतृत्वसँग छलफल गरेको र नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गरेको बताए।
उनले लोसपाको २४ गते बैठक बस्ने र त्यसबाट आवश्यक निर्णय गर्ने जवाफ पाएको जानकारी दिए। त्यस्तै लोसपाका नेता राजेन्द्र महतोले एमालेको प्रस्ताव सकारात्मक रहेको र पार्टीको बैठकमा छलफल गर्ने जनाए ।
महतोले राष्ट्रपतिका दुवै उम्मेदवार बराबर भए पनि अहिले लोसपा ८ दलीय गठबन्धनको हिस्सा रहेकाले आवश्यक निर्णय पार्टी बैठकले लिने धारणा राखे।
उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नका लागि पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम अघि सारेपनि अहिले परिस्थिति फरक भएको जिकिर गरे।

यो पनि पढ्नुहोस्

पुराना मधेशी दलप्रति जनताको भरोसा कमजोर

पुराना मधेशी दलप्रति जनताको भरोसा कमजोर

४ घण्टा अगाडि
वाणिज्य बैंकहरूकाे ५० अर्बभन्दा बढी खुद ब्याज आम्दानी

बैंकहरूको वित्तीय स्थितिमा उल्लेखनीय सुधार

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज दिउँसो कांग्रेसकाे बैठक बस्दै

अमिताभ बच्चन र समर्थकहरुबीच भेटघाट

भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने लक्ष्य

साजन डंगोलकाे दाेश्राे दुर्लभ विश्व कीर्तिमान

बर्दीको मर्यादा, आर्थिक अनुशासन र नागरिक सेवामा सम्झौता हुँदैन : एसएसपी काफ्ले

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक