सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य मार्केट

नेप्सेमा झिनो अंकको सुधार

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सेयर बजारमा दोहोरो अंकको वृद्धि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा झिनो अंकको सुधार देखिएको छ । आइतबार नेप्से ४.५५ अंकले उकालो लागेर २०२७.१९ विन्दुमा पुगेको छ । आज २६२ स्टकको ५० हजार ५३२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल २ अर्ब ५२ करोड ५० लाख ७१ हजार रूपैयाँको कारोबार भयो । आइतबार पाँच उपसमूहबाहेकका सबै उपसमूहमा हरियाली छाएको छ ।

आज बैंकिङ ०.८९, जीवन बीमा ०.१४, उत्पादनन ०.३०, म्युचल फण्ड ०.९ र व्यापार १.४० प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी लघुवित्तको ३.७८ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक ०.८३, वित्त १.४१, होटल तथा पर्यटन २.३४, जलविद्युत ०.७४, लगानी ०.६०, नीर्जीवन ०.३१, अन्य ०.५७ प्रतिशतले बढेको छ । आइतबार विजया लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक ७.९४ प्रतिशतले बढेको छ । त्यस्तै ग्रिन डेभलपमेन्टको ७.६०, अभियानको ७.२६, मिरमिरे ६.९६, आरम्भ चैतारीका लगानीकर्ताले ६.९४ प्रतिशतले कमाएका छन् । आज सिटिजन म्युचल फण्डका लगानीकर्ताले सर्वाधिक ७.८५ प्रतिशतका दरले गुमाएका छन् ।

जनउत्थान समुदायिक ५.३६, ग्लोबल आइएमइ ब्यालेन्स फण्ड ३.९५, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ४.९४ र सानिमा लार्ज क्यापका लगानीकर्ताले ३.४१ प्रतिशतले गुमाएका छन् । आइतबार कारोबार रकमको आधारमा हिमालय डिष्टिलरीको सर्वाधिक १० करोड ५८ लाख ७० हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा एनआइसी एशियाको ७ करोड ८६ लाख ६७ हजार रूपैयाँको कारोबार भएको छ । छिमेकी लघुवित्त ७ करोड १६ लाख ९९ हजार, जीवन विका लघुवित्त ६ करोड ९६ लाख २८ हजार र नेष्ठो समृद्ध लघुवित्त ६ करोड ९५ लाख ७९ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।

यो पनि पढ्नुहोस्

पूर्ण विजय न पूर्ण पराजय छ , केवल निरन्तर संघर्ष छ : अमेरिका -ईरान युद्व विराम

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

४५ मिनेट अगाडि
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

५२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

स्नातक प्रवेश तयारी अब अनलाइनमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक