बुध, भदौ २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

फरार तीन प्रतिवादीलाई प्रहरीले गर्‍यो पक्राउ

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
फरार तीन प्रतिवादीलाई प्रहरीले गर्‍यो पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वर्दिया प्रहरीले फरार सूचीका प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष पेश गरेको छ । प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी हिक्मतबहादुर बोहराका अनुसार मधुवन नगरपालिका ९ का मानबहादुर बाठालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । उनले चेक अनादर गरी फरार रहेका बाठालाई जिल्ला अदालत वर्दियाले २०७८ भदौ २ गते ३ हजार जरिवानासहित कारवाहीको फैसला गरेको थियो । उनी लुकिछिपी बस्दैआएकोमा प्रहरीले उनलाई आइतबार पक्राउ गरेको बोहराले बताए । त्यस्तै, सोही जिल्लाको बढैयाताल गाउँपालिका ८ बस्ने उपेन्द्रकुमार श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । उनले पनि चेक अनादर गरी फरार सूचीका प्रतिवादी हुन् । जिल्ला अदालत वर्दियाले २०७८ पुस १२ गते उनलाई कारवाहीको फैसला भएको थियो । तर उनी लुकिछिपी बस्दैआएको प्रहरीको भनाइ छ । उनलाई पनि आइतबार प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ ।  सोहीअनुसार ठाकुरबाबा नगरपालिका ३ बस्ने भग्गु थारु ज्यान कसुर गरी फरार रहेकोमा प्रहरीले उनलाई आइतबार पक्राउ गरेको छ । ज्यान कसुरमा उनलाई जिल्ला अदालत वर्दियाले २०५२ असार ३२ गते एक महिनाको केद सजायको फैसला गरेको थियो । तर उनी लुकिछिपी बस्दैअएका थिए । सूचना अधिकारी बोहराका अनुसार तीनै जना प्रतिवादीलाई आवश्यक कारबाहीका लागि अदालत पेश गरिएको छ ।

यो पनि पढ्नुहोस्

भोटकोशी बाढी

बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्याे

८ घण्टा अगाडि
तेस्रो चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने

तेस्रो चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

जनउत्तरदायी बनाउन सरकारसँग आग्रह

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विपद् प्रभावित समुदायको सहयोगका लागि NAIMA द्वारा रु. ५० लाख प्रदान

कांग्रेसको बैठक आज बस्दै

युइएफए च्याम्पियन्स लिग आजदेखि सुरु

जेनजी आन्दोलनलाई स्मृतिमात्रै नभई संकल्पको दिन बनाउनुपर्नेमा जाेड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक