शुक्र, माघ २०, २०७९
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार मनोरञ्जन

“उच्च शिक्षा”को प्रिमियर शाे आज

धारणा न्यूज by धारणा न्यूज
१ हप्ता अगाडि
0
“उच्च शिक्षा”को प्रिमियर शाे आज
Share on Facebook

कीर्तिपुर ।  जोशीननी हेरिटेज होम्स एण्ड नेवाः रेष्टुरेन्टमा मगन इन्टरटेन्टमेन्टको ब्यानरमा निर्मित नयाँ लघुचलचित्र ‘उच्च शिक्षा’को आज प्रिमियर शाे हुने भएकाे छ ।
माघ ७ गतेकाे  पत्रकार सम्मेलन भएकाे कार्यक्रममा    लघुचलचित्र ‘उच्च शिक्षा’का लेखक तथा निर्देशक रजिन महर्जन, चलचित्रका मुख्य कलाकारहरु लक्ष्मीकुमार महर्जन उदास, नव प्रतिभा युवा कलाकार क्रिशल श्रेष्ठ र सुदीप भजुले उच्च शिक्षा लघुचलचित्र र चलचित्र निर्माणको क्रममा आ–आफ्ना अनुभव एवं उच्च शिक्षा के हो भन्ने विषयमा धारणा राखेका थिए ।
उक्त पत्रकार सम्मेलनमा लेखक निर्देशक रजिन महर्जनद्वारा संगीतबद्ध एवं स्वरबद्ध तथा ईश्वर दाहाल रचित र सुरेन्द्र श्रेष्ठद्वारा संगीत संयोजन गरिएको लघुचलचित्र ‘उच्च शिक्षा’को प्रोमोशनल गीतको भिडियो ‘आफै जान्ने…’ बोलको गीत पनि प्रदर्शन गरिएको थियो ।
पत्रकार सम्मेलनमा ‘उच्च शिक्षा’का लेखक एवं निर्देशक रजिन महर्जनले उच्च शिक्षा एक सामाजिक परिवेशमा हाल  तरंगित यथार्थ कथामा आधारित लघुचलचित्र भएको जानकारी उपस्थित पत्रकारहरुमाँझ जानकारी दिएका थिए ।
यस्तै, कार्यक्रमको प्रश्नोत्तर एवं अन्तरक्रिया समयमा नेपालभाषा सिने पत्रकारिता क्षेत्रका प्रथम सिनेपत्रकार एवं नेपालभाषा म्यूजिक भिडियो क्षेत्रका प्रथम म्यूजिक भिडियो निर्देशक विजयरत्न असंबरे, नेवाः राष्ट्रिय पत्रकार दबूका पूर्व केन्द्रीय अध्यक्ष एवं संगीतकर्मी तथा संचारकर्मी सुरजवीर बज्राचार्य, कीर्तिपुरबाट प्रकाशित सहीद साप्ताहिकका सम्पादक नारायण महर्जन तथा केबिएस प्रोडक्सन लुभूका कृष्णभक्त श्रेष्ठले लघुचलचित्र ‘उच्च शिक्षा’ सम्बन्धित जिज्ञासा एवं प्रश्नको सहजीकरण उक्त चलचित्रका निर्देशक लेखक रजिन महर्जनले गरेका थिए ।
लघुचलचित्र ‘उच्च शिक्षा’की निर्मात्री जमुना महर्जनले उक्त चलचिका कलाकार, प्राविधिक एवं सहयोगीहरुलाई टोकन अफ एप्रिसिएसन हस्तान्तरण गरेको उक्त पत्रकार सम्मेलन नेवाः अनलाइनन्यूज डटकमका सम्पादक कीर्तिपुरका ललेन्द्र शाक्यले संचालन गरेका थिए ।
पत्रकार सम्मेलनमा उक्त लघुचलचित्र ‘उच्च शिक्षा’ आज बुधबार कीर्तिपुर पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलका विशेष प्रिमियर शो हुने र माघ १२ गते बिहिबार श्रीपंचमीका दिन मगन इन्टरटेन्टमेन्टको अफिसियल यूट्युब च्यानलमा सार्वजनिक हुने जानकारी पनि दिइएको थियो ।

यो पनि पढ्नुहोस्

मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता

मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता

८ घण्टा अगाडि
श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्दै परराष्ट्रमन्त्री राई

श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्दै परराष्ट्रमन्त्री राई

८ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता

मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता

८ घण्टा अगाडि
श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्दै परराष्ट्रमन्त्री राई

श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्दै परराष्ट्रमन्त्री राई

८ घण्टा अगाडि
शनिबार १ बजे जात व्यवस्था उन्मुलन मोर्चाकाे भेला शुरु

शनिबार १ बजे जात व्यवस्था उन्मुलन मोर्चाकाे भेला शुरु

९ घण्टा अगाडि
ईसेवाबाटै अब नेपाल एयरलाइन्सको टिकट काट्न सकिने

ईसेवाबाटै अब नेपाल एयरलाइन्सको टिकट काट्न सकिने

९ घण्टा अगाडि
गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा

गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा

९ घण्टा अगाडि
रविले नागरिकताकै आधारमा लिएको पासपोर्ट पनि छानबिनको घेरामा

रविले नागरिकताकै आधारमा लिएको पासपोर्ट पनि छानबिनको घेरामा

९ घण्टा अगाडि

लोकप्रिय

  • ग्लोबल आइएमई बैङ्कले ५ वर्षे ऋणपत्र जारी गर्ने

    ग्लोबल आइएमई बैङ्कले ५ वर्षे ऋणपत्र जारी गर्ने

    0 shares
    Share 0 Tweet 0
  • एउटा कहालीलाग्दो घटनाले देशको अवस्था चित्रण गरेको छ, हामी कता छौं ?

    0 shares
    Share 0 Tweet 0
  • फ्रान्सेली रफायल भारानले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

    0 shares
    Share 0 Tweet 0
  • आज साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशविरुद्ध खेल्दै

    0 shares
    Share 0 Tweet 0
  • शनिबार १ बजे जात व्यवस्था उन्मुलन मोर्चाकाे भेला शुरु

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

एउटा कहालीलाग्दो घटनाले देशको अवस्था चित्रण गरेको छ, हामी कता छौं ?

स्नात्तकाेत्तर तहकाे प्रवेश परीक्षा फारम भर्ने समयमा थप

लोकतन्त्रको मर्मलाई हराउँदा र यसको आबरणलाई जिताउँदा उत्पन्न लोकलज्जा

एकीकृत समाजवादीबाट सरकारलाई नोटबन्दीको सुझाव

आलुमा आत्मनिर्भर हुन साढे ३ लाख टन अपुग

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०७२ जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०७२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist