बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार मनोरञ्जन

“उच्च शिक्षा”को प्रिमियर शाे आज

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
“उच्च शिक्षा”को प्रिमियर शाे आज
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कीर्तिपुर ।  जोशीननी हेरिटेज होम्स एण्ड नेवाः रेष्टुरेन्टमा मगन इन्टरटेन्टमेन्टको ब्यानरमा निर्मित नयाँ लघुचलचित्र ‘उच्च शिक्षा’को आज प्रिमियर शाे हुने भएकाे छ ।
माघ ७ गतेकाे  पत्रकार सम्मेलन भएकाे कार्यक्रममा    लघुचलचित्र ‘उच्च शिक्षा’का लेखक तथा निर्देशक रजिन महर्जन, चलचित्रका मुख्य कलाकारहरु लक्ष्मीकुमार महर्जन उदास, नव प्रतिभा युवा कलाकार क्रिशल श्रेष्ठ र सुदीप भजुले उच्च शिक्षा लघुचलचित्र र चलचित्र निर्माणको क्रममा आ–आफ्ना अनुभव एवं उच्च शिक्षा के हो भन्ने विषयमा धारणा राखेका थिए ।
उक्त पत्रकार सम्मेलनमा लेखक निर्देशक रजिन महर्जनद्वारा संगीतबद्ध एवं स्वरबद्ध तथा ईश्वर दाहाल रचित र सुरेन्द्र श्रेष्ठद्वारा संगीत संयोजन गरिएको लघुचलचित्र ‘उच्च शिक्षा’को प्रोमोशनल गीतको भिडियो ‘आफै जान्ने…’ बोलको गीत पनि प्रदर्शन गरिएको थियो ।
पत्रकार सम्मेलनमा ‘उच्च शिक्षा’का लेखक एवं निर्देशक रजिन महर्जनले उच्च शिक्षा एक सामाजिक परिवेशमा हाल  तरंगित यथार्थ कथामा आधारित लघुचलचित्र भएको जानकारी उपस्थित पत्रकारहरुमाँझ जानकारी दिएका थिए ।
यस्तै, कार्यक्रमको प्रश्नोत्तर एवं अन्तरक्रिया समयमा नेपालभाषा सिने पत्रकारिता क्षेत्रका प्रथम सिनेपत्रकार एवं नेपालभाषा म्यूजिक भिडियो क्षेत्रका प्रथम म्यूजिक भिडियो निर्देशक विजयरत्न असंबरे, नेवाः राष्ट्रिय पत्रकार दबूका पूर्व केन्द्रीय अध्यक्ष एवं संगीतकर्मी तथा संचारकर्मी सुरजवीर बज्राचार्य, कीर्तिपुरबाट प्रकाशित सहीद साप्ताहिकका सम्पादक नारायण महर्जन तथा केबिएस प्रोडक्सन लुभूका कृष्णभक्त श्रेष्ठले लघुचलचित्र ‘उच्च शिक्षा’ सम्बन्धित जिज्ञासा एवं प्रश्नको सहजीकरण उक्त चलचित्रका निर्देशक लेखक रजिन महर्जनले गरेका थिए ।
लघुचलचित्र ‘उच्च शिक्षा’की निर्मात्री जमुना महर्जनले उक्त चलचिका कलाकार, प्राविधिक एवं सहयोगीहरुलाई टोकन अफ एप्रिसिएसन हस्तान्तरण गरेको उक्त पत्रकार सम्मेलन नेवाः अनलाइनन्यूज डटकमका सम्पादक कीर्तिपुरका ललेन्द्र शाक्यले संचालन गरेका थिए ।
पत्रकार सम्मेलनमा उक्त लघुचलचित्र ‘उच्च शिक्षा’ आज बुधबार कीर्तिपुर पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलका विशेष प्रिमियर शो हुने र माघ १२ गते बिहिबार श्रीपंचमीका दिन मगन इन्टरटेन्टमेन्टको अफिसियल यूट्युब च्यानलमा सार्वजनिक हुने जानकारी पनि दिइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग

चलचित्र विधेयक अघि बढाउँदै

१ घण्टा अगाडि
इजरायलको भाषा परीक्षा स्थगित

इजरायलको भाषा परीक्षा स्थगित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ग्रेटर नेपालका अभियन्ता पक्राउ

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

मन्त्रिपरिषद् विस्तार जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक