शनि, अशोज २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

कक्षामा सधैँ प्रथम भएपछि आफ्नै साथीले गरे अपहरण

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
कक्षामा सधैँ प्रथम भएपछि आफ्नै साथीले  गरे अपहरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगञ्ज – कक्षामा सधैँ प्रथम आएपछि १६ वर्षीय किशोरलाई उनकै चार जना साथी मिलेर अपहरण गरेका छन्।

वीरगञ्ज महानगरपालिका–१६ बस्ने १६ बर्षीय किशोरलाई उनकै चार जना साथी मिलेर अपहरण गरेको पर्सा प्रहरीले जनाएको छ।

गत शनिबार बिहान साढे पाँच बजे आफ्नै आँगनको धारामा हात धोइरहेको बेला किशोरसँगे अध्ययन गर्ने चार जना नाबालकले अपहरण गरी कम्बलले छोपी मुखमा कपडा कोची बोल्न कराउन नदिई घर छेउको सुनसान खाली चौरमा लगी मुखमा गलबन्दी, पन्जा तथा रूमाल कोचेर केबलको तारले मुखको कपडा नखुस्कियोस् भनेर खुट्टा र दुवै हात पछाडि फर्काएर बाँधेर राखेका थिए।

खोजतलासको क्रममा प्रहरीले अपहृत किशोरको उद्धार गरेको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

पक्राउ परेका चारैजना नाबालकहरुले सँगै पढने र कक्षामा सधै प्रथम भएकोले रिस, द्वेष र डाह गरेर किशोरलाई अपहरण गरेको भनेर खुलेको गिरीले बताए ।

प्रहरीले घटनास्थलबाट रूमाल, केवलको कालो तारका टुक्राहरू, पञ्जा, गलबन्दी र कम्बल समेत बरामद गरेको छ ।

पक्राउ परेका चारै जना नाबालकलाई अदालतबाट अपहरण तथा शरीर बन्धक कसूरमा ६ दिनको म्याद थप गराई अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।अभियुक्त नाबालक रहेकाले उनीहरुको नाम भने प्रहरीले सार्बजनिक गरेको छैन।

यो पनि पढ्नुहोस्

पुटिनले युद्ध अन्त्य गर्न अमेरिकी ट्रम्पलाई जानकारी गरायाे

पुटिनले युद्ध अन्त्य गर्न अमेरिकी ट्रम्पलाई जानकारी गरायाे

६ घण्टा अगाडि
राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यी स्थानमा लाेडसेडिंग हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

सीजेपीले हिरासतमा लिएको दाबी

कांग्रेसकाे सभापतिमा गगन थापा

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक