शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बुढ्यौलीको लक्षण देखिनासाथ आजैदेखि खान सुरु गर्नुहोस् यी चिज

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
बुढ्यौलीको लक्षण देखिनासाथ आजैदेखि खान सुरु गर्नुहोस् यी चिज
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

उमेर बढेसँगै हाम्रो छालामा यसको असर देखिन थाल्छ । छालामा देखिने चाउरी, फाइन लाइन्सले यसतर्फ इशारा गर्छ कि तपाईं बिस्तारै बुढो हुँदै हुनुहुन्छ । यद्यपि, उमेर बढ्नु एक प्राकृतिक प्रक्रिया हो जसलाई तपाईं रोक्न सक्नुहुन्नँ तर केही चिजको मद्दतले छालामा देखिने एजिङ साइन्सको गति कम गर्न सक्छ । छालामा देखिने चाउरीपनको समस्याबाट छुटकारा पाउनका लागि केराटिन निकै आवश्यक मानिन्छ । हाम्रो छाला, कपाल र नङमा केराटिन पाइन्छ । यो एक प्रकारको प्रोटिन हो जुन छालाका लागि निकै फाइदाजनक हुन्छ र कुनै पनि प्रकारको संक्रमणलाई शरीरमा प्रवेश हुनबाट रोक्छ ।

आज हामी तपाईंलाई केही यस्ता चिजबारे जानकारी दिँदै छौँ जसमा केराटिनको मात्रा धेरै हुन्छन् । यी चिजको दैनिक सेवनले चाउरीपन र फाइन लाइन्स कम हुने गर्छ । साथै, यी सबै चिजको सेवनले तपाईंको एजिङ प्रोसेस स्लो हुने गर्छ । आउनुहोस्, यी केराटिनयुक्त चिजबारे जानकारी लिऔँ –

सूर्यमुखीको बिउ

सूर्यमुखीको बिउ निकै स्वादिष्ट र पौष्टिक हुन्छन् जसले केराटिनको उत्पादनलाई बढाउने गर्छ । यो बिउले कपाललाई बलियो बनाउनुका साथै चम्किलो पनि बनाउँछ । सूर्यमुखीको बिउमा पेन्टोथेनिक एसिड, सेलेनियम, कपर र भिटामिन ई हुन्छ । यी बिउलाई तपाईंले खाना वा ड्रिङ्कमा राखेर पनि सेवन गर्न सक्नुहुन्छ ।

अण्डा

शरीरमा केराटिनको उत्पादनका लागि अण्डा खानु एक प्राकृतिक तरिका हो । केराटिनको उत्पादनका लागि बायोटिनको विशेष आवश्यकता हुन्छ, यस्तोमा अण्डा बायोटिनको एउटा राम्रो स्रोत हो जसमार्फत् केराटिनको निर्माण हुन्छ । एउटा ठूलो अण्डामा ६ ग्राम प्रोटिन पाइन्छ जसले केराटिनको निर्माणलाई बढाउन मद्दत गर्छ । यसबाहेक अण्डामा भिटामिन ए र बी१२, राइबोफ्लेविन, सेलेनियमजस्ता घटक पनि पाइन्छ ।

लसुन

लसुनमा एन–एसिटाइलसिस्टिन नामको एउटा प्लान्ट बेस्ट एन्टिअक्सिडेन्स पाइन्ट जसले कपालको कोशिकालाई सूर्यको हानीबाट जोगाउँछ र कपालको विकासलाई प्रोत्साहित गर्ने गर्छ । केराटिनमा एल–सिस्टिन नामको एक एमिनो एसिड पाइन्छ । यसबाहेक लसुनमा भिटामिन सी, बीसिक्स, म्यागनिज र विभिन्न खालका मिनरल्स पाइन्छन् ।

प्याज

प्याज खाँदा शरीरमा केराटिनको उत्पादन बढ्ने गर्छ । यसबाहेक प्याजमा फोलेट हुन्छ जुन  कपालको रोम छिद्रलाई बलियो बनाउनका लागि महत्वपूर्ण भिटामिन हो ।

हरियो पत्तेदार सागसब्जी

हरियो पत्तेदार सागसब्जी जस्तै पालुङ्गो, केल, बन्दागोभीलगायत केराटिनले भरपुर हुन्छन् । १ कप पकाइएको हरियो पत्तेदार सागसब्जीमा १५.३ मिलिग्राम केराटिन पाइन्छ । यसबाहेक यो हरियो पत्तेदार सागसब्जी प्रोटिन, भिटामिन, मिनरल्सस, आइरनको पनि राम्रो स्रोत मानिन्छ ।

शख्खरखण्ड

शख्खरखण्डमा विभिन्न खालका पोषक तत्व पाइन्छन् जसकारण यसलाई सुपरफुड भनिन्छ । यसमा बिटा–क्यारोटिन, एक प्रकारको प्रोभिटामिन ए समावेश छ । यसले केराटिन बनाउँछ र जब शरीर यो केराटिनको प्रयोग गर्छ तब यो भिटामिन ए मा परिवर्तन हुने गर्छ । यसले तपाईंको कपाललाई स्वस्थ बनाउँछ । शख्खरखण्डलाई साधारण आलूको तुलनामा निकै धेरै फाइदाजनक मानिन्छ ।

गाजर

गाजरमा भिटामिन ए, भिटामिन सी, भिटामिन के र भिटामिन बी–८, प्यान्टोथेनिक एसिड, फोलेट, पोटासियम, आइरन, कपर,  म्यागनिज र विभिन्न खालका मिनरल्स र भिटामिन पाइन्छन् । गाजरमा अत्यधिक मात्रामा फाइबर र बिटा–क्यारोटिन पाइन्छ । यसले सूर्यको हानिकारक अल्टाभेयलेट किरणबाट छालाको रक्षा गर्छ र बिग्रिएको छालाको मर्मत पनि गर्छ ।

यो पनि पढ्नुहोस्

छुवाछूत अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

२ घण्टा अगाडि
नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

एन्फाबारे छानबिन गर्न समिति गठन

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक