शुक्र, साउन ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

निर्मला हत्या प्रकरण: गृहमन्त्री लामिछानेकाे निर्देशनमा पाँच सदस्यीय छानबिन समिति गठन

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
निर्मला हत्या प्रकरण: गृहमन्त्री लामिछानेकाे निर्देशनमा पाँच सदस्यीय छानबिन समिति गठन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैँ- नेपाल प्रहरीले निर्मला पन्तको हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीले पाँच सदस्यीय छानबिन समिति गठन गरेकाे छ।

प्रहरीले प्रहरी नायव महानिरीक्षक (डिआइजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हाे।

डिआइजी सिंह हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा कार्यरत छिन्। उनी यस घटनाको अनुसन्धानमा पनि खटिएकी थिइन्। त्यतिबेला सिंह प्रहरी उपरीक्षक थिइन्।

गत सोमबार गृहमन्त्रीको कार्यभार सम्हालेपछि रवि लामिछानेले आफ्नो पहिलो काम निर्मला पन्तको हत्यारा पत्ता लगाउनु रहेकाे बताएका थिए। उनैकाे निर्देशनबमाेजिम छानबिन समितिकाे गठन गरिएकाे हाे।

समितिमा प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकायासहित चिकित्सक सहभागी छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले शुक्रबार हालसम्म भएका कामहरूबारे सूचना दिइएकाे बताए।

कञ्चनपुरको भीमदत्त नगरपालिका-३ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको हो।

२०७५ साउन १० गते घरबाट हराएकी निर्मला ११ गते बिहान घरनजिकैको उखुबारीमा अवस्थामा मृत अवस्थामा भेटिएकी थिइन्।

निर्मला हत्या प्रकरणको अनुसन्धानमा सुरुदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली सक्रिय थियो।

निर्मलाको हत्यापछि जति प्रहरी अधिकारीहरू आए पनि उनीहरू सबैले अपराधीसम्म पुग्ने केही पनि तथ्य प्रमाण फेला नपरेको बताउँदै आएका छन्।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ

५ घण्टा अगाडि
ललिता निवास प्रकरणः आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध रिट निवेदन दर्ता

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बहुप्रतीक्षित लिम्बू गीत ‘युप्पारुङ्…’ को म्युजिक भिडियो सार्वजनिक

गैर न्यायिक सडक विस्तार पिडितकाे काेण सभा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

दुर्घटना न्यूनीकरणमा मेट्रो ट्राफिक एफएमकाे भूमिका प्रशंसनीय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक