सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालको काठमाडौं–११ फुटबल र स्पेनको कासेरेन्यो क्लबविरुद्ध हुँदै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नेपालको काठमाडौं–११ फुटबल र  स्पेनको कासेरेन्यो क्लबविरुद्ध हुँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालको काठमाडौं–११ फुटबल टिमले आज स्पेनको कासेरेन्यो क्लबविरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको म्याच साँझ साढे ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । नेपाल भ्रमणमा रहेको कासेरेन्यो लगातार दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा बिहीबार गण्डकी एघारालाई ३–० ले हराएको थियो ।

काठमाडौं–११ पूर्वस्टार खेलाडीआबद्ध कासेरेन्योलाई हराउँदै सुखद नतिजा निकाल्न चाहन्छ । कासेरेन्योमा स्पेनिस राष्ट्रिय टिमका पूर्वखेलाडी रुबेन डे ला रेड र युलियो सालिनास पनि छन् । काठमाडौं–११ को कप्तानी नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनले गर्नेछन् । त्यस्तै, काठमाडौं–११ बाट नवयुग श्रेष्ठ, विमल घर्तीमगर, अनन्त तामाङ, आयुष घलानलगायतले पनि खेल्ने बताइएको छ ।

काठमाडौं–११ को प्रशिक्षकमा मेघराज केसी रहेका छन् । लुम्बिनी गार्डेन फाउन्डेसनले नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्नका लागि स्पेनको दोस्रो डिभिजनको क्लब नेपाल ल्याएको हो । हालै भएको किंग्स कपमा त्यहाँको ‘ए’ डिभिजन क्लबलाई हराएको थियो । यो क्लबले आगामी जनवरी ३ मा रियल मड्रिडसँग कोपा डेल रेमा भिड्दै छ ।

युरो कप खेलिकसकेका व्यावसायिक खेलाडी यो टिममा छ । क्लबका प्रशिक्षक जुलियो कोबोसले रियल मड्रिडसँगको आफ्नो खेलको लागि पूर्व तयारीस्वरूप पनि नेपालमा मैत्रीपूर्ण खेल खेलिरहेको बताए । बुधबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा कासेरेन्योको जितमा कारमेलो, बेरमु र स्पेनका पूर्व राष्ट्रिय खेलाडी माइकल कारलेरोले एक/एक गोल गरेका थिए । काठमाडौं–११ र कासेरेन्यो सीपीबीचको खेल पनि नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

यो पनि पढ्नुहोस्

नेपाल सरकारलाई सहयोग गर्न अपिल

नेपाल सरकारलाई सहयोग गर्न अपिल

११ घण्टा अगाडि
प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक