बिहि, असार १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

भारतसँग भएका विवाद बिर्सिएर अघि बढ्न चाहन्छु : प्रधानमन्त्री दाहाल

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
कुनै पनि भड्किलो सामान खरिद नगर्न प्रधानमन्त्रीको निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग विगतका विवाद बिर्सिर अघि बढ्न चाहेको बताएका छन्।

प्रधानमन्त्री भएपछि भारतीय मिडिया एबिपी न्युजलाई दिएको अन्तरवार्तामा दाहालले आफू भारतसँग मिलेर अघि बढ्न इच्छुक रहेको उल्लेख गरेका हुन्।

दाहालले आफू भारतसँग राम्रो सम्बन्ध बनाउन तयार रहेको बताएका छन्। उनले भनेका छन्, ‘हामी भारतसँग राम्रो सम्बन्ध चाहन्छौँ। म भारतविरुद्ध छैन। विगतका विवाद बिर्सिएर अघि बढ्न चाहन्छु।’

अन्तरवाताका क्रममा दाहालले दिएको अभिव्यक्तिले भारतसँग रहेको आफ्नो तीक्त सम्बन्धन सुधार गर्न चाहेका छन्।

उनले आफू प्रधानमन्त्रीको शपथ लिएर राष्ट्रपति भवनबाट बाहिर निस्किदै गर्दा सबैभन्दा पहिले भारतीय राजदूत नविन श्रीवास्तवले फोनबाट बधाइ दिएको भन्दै खुशी व्यक्त गरेका छन्।

भारतीय प्रधानमन्त्रीले ट्वीटमार्फत बधाइ दिएको मा पनि उनले अन्तरवार्तामा कृतज्ञता व्यक्त गरेका छन्।

‘मलाई भारतीय राजदूतले प्रधानमन्त्री चयन भएपछि सबैभन्दा पहिला बधाइ दिनुभयो। त्यसपछि प्रधानमन्त्री मोदीजीले शुभकामना दिँदै दुई देशको सम्बन्ध थप बलियो बनाउन चाहेको बताउनुभयो। उहाँ मलाई बधाई दिने पहिलो प्रधानमन्त्री हो, दाहालले भनेका छन्।

प्रधानमन्त्री प्रचण्डले भारतसँग कुनै समस्या भएमा आफूहरु छलफलका माध्यमबाट समाधान गर्न तयार रहेको जनाएका छन्।

गत साउनमा भारत भ्रमणमा गएका दाहाललाई भारतीय प्रधानमन्त्री मोदीले भेट्न बोलाएर अन्तिम समयमा समय दिएनन्। मोदी भेट्न हिँडेका दाहाल बीच बाटोबाटै फर्किएका थिए।

यो पनि पढ्नुहोस्

सञ्चारमन्त्रीसँग अस्ट्रेलियाका राजदूतले गरे शिष्टाचार भेट

सञ्चारमन्त्रीसँग अस्ट्रेलियाका राजदूतले गरे शिष्टाचार भेट

१ घण्टा अगाडि
इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा प्रवेश

इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा प्रवेश

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एक सातामा १ हजार ६ सय बढि बिरामी थपिए

सुनचाँदीको भाउ घट्याे

सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

कपिलवस्तु प्रतिष्ठानको अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्वचालित प्रणाली अनुसार भाडा समायोजन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक