बिहि, असार १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने प्रधानमन्त्री प्रचण्डकाे दाबी

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने प्रधानमन्त्री प्रचण्डकाे दाबी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दहालले  तेस्रो कार्यकालमा  नियुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने दाबी गरेका छन्।

भारतीय टेलिभिजन एबीपी न्यूजसँगको अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीचको इतिहास, भूगोल, संस्कृति लगायतका कुरामा अझ मजबुत हुँदै जाने दाबी गरे।

उनले प्रधानमन्त्रीमा नियुक्त भएपछि सबैभन्दा पहिले भारतीय राजदूतले फोन गरेर बधाई दिएको र दोस्रोमा प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीले बधाई दिनुले पनि भारतसँग आफ्नो सम्बन्ध कस्तो छ भन्ने देखाउने जनाए ।

उनले भने, ‘जब म प्रधानमन्त्रीको रुपमा नियुक्त भएर राष्ट्रपति भवनबाट बाहिर निस्कँदै गर्दा भारतीय राजदूतले फोन गरेर बधाई दिनुभाे। लगत्तै प्रधानमन्त्रीका रुपमा मोदीले ट्विट गरेर बधाई दिनुभो। संयोग भनौं प्रधानमन्त्री भइसकेपछि पहिलो अन्तर्वार्ता पनि भारतीय च्यानललाई नै दिएको छु।’

उनले यसअघि भारत भ्रमणका क्रममा दुई देशका नेताहरुबीच भएका प्रतिबद्धतालाई पूरा गर्नेमा आफू विश्वस्त रहेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा प्राप्त मत परिणाम र जनताको चाहना अनुसार नै अहिलेको सरकार बनेको दाबी गरे। साथै पार्ट‍ीका आ–आफ्ना विचार र अजेण्डा हुने भए पनि संविधान कार्यान्वयनका लागि सबै एकै ठाउँमा आएर सरकार निर्माण गरेको दाबी गरे।

यो पनि पढ्नुहोस्

सञ्चारमन्त्रीसँग अस्ट्रेलियाका राजदूतले गरे शिष्टाचार भेट

सञ्चारमन्त्रीसँग अस्ट्रेलियाका राजदूतले गरे शिष्टाचार भेट

३ घण्टा अगाडि
इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा प्रवेश

इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा प्रवेश

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एक सातामा १ हजार ६ सय बढि बिरामी थपिए

सुनचाँदीको भाउ घट्याे

सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

कपिलवस्तु प्रतिष्ठानको अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्वचालित प्रणाली अनुसार भाडा समायोजन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक