शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

करी पातको चिया पिउनुका फाईदाहरु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । करी पात खानाको स्वाद बढाउने मसला हो तर यसलाई चियाको रुपमा पनि बनाएर पिउन सकिन्छ । आउनुहोस् तपाईलाई जाडोमा करी पातको चिया पिउनुका फाईदाहरु बारे बताउँने छौं । देशभर यतिबेला धेरै क्षेत्रमा चिसो बढेको छ । चिसो मौसममा रुघा खोकी वा मौसमी संक्रमण सजिलै लाग्ने गर्दछ ।

यसैबीच, चीनमा बढ्दै गएको कोरोना भाइरसको सबभ्यारियन्ट ओमिक्रोन बीएफ.७ ले विश्वका मानिसको चिन्ता बढाएको छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसलाई कोरोनाले सजिलै लाग्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा चिकित्सा उपचारमा भर पर्नु पर्ने भए पनि स्वदेशी विधिबाट रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । हामी तपाईलाई करी पातको चियाका फाइदाहरु बारे बताउँने छौं ।

प्रतिरक्षा प्रणाली बलियो बनाउँछ – करी पातमा आइरन, क्याल्सियम, भिटामिन ए, फस्फोरस जस्ता पोषक तत्वहरू भरिपूर्ण हुन्छन्। यस्तो अवस्थामा यो प्रतिरक्षा प्रणालीका लागि कत्तिको फाइदाजनक छ भन्ने स्पष्ट हुन्छ । कोभिडको संक्रमण भएमा पानीमा करी पात हालेर पिउनुहोस्। केहि दिन लगातार यसो गर्नुहोस् र तपाईले फरक देख्न सक्नुहुनेछ।

पाचन प्रणाली– करी पातले शरीरका लागि धेरै फाइदा हुने गर्दछ । यसको नियमित र सही मात्रामा सेवन गर्दा मेटाबोलिज्मलाई सुधार्न सकिन्छ। यसबाट तपाईलाई दुईवटा फाइदा हुनेछ, पहिलो तपाईको पाचन प्रणाली स्वस्थ रहनेछ र दोस्रो तौल घटाउनमा पनि मद्दत गर्नेछ ।

तनाव हटाउन– यदि तपाई प्रायः कुनै कारणले तनावमा हुनुहुन्छ भने, करी पातको चियाको दिनचर्या अनुसरण गर्न सुरु गर्नुहोस्। करी पातको कालो चिया पिउनाले मन शान्त हुनुका साथै तनावमुक्त रहनुका साथै काममा पनि व्यस्त रहन्छ । यसको सुगन्धले हामीलाई आरामको अनुभूति गराउँछ र तनावले छोड्ने विज्ञहरू बताउँछन्।

करी पातमा पर्याप्त मात्रामा आइरन र फलिक एसिड हुन्छ र यसले रक्तअल्पताको खतरालाई कम गर्छ । साथै यसमा पाईने भिटामिन ए र सी ले कलेजोलाई स्वस्थ राख्छ ।

ब्लड–शुगरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । करी पातमा पाइने फाइबर इन्सुलिनले ब्लड–शुगरको मात्रा कम गर्छ ।

करी पातको सेवन गर्नाले मुटु बलियो बनाउनुका साथै कोलेस्ट्रोलको मात्रालाई पनि नियन्त्रणमा राख्छ ।

करी पातमा एंन्टी अक्सिडेन्ट, एन्टी व्याक्टेरियल र एन्टी फँगल हन्छ र यसले छालालाई इन्फेक्सन हुनबाछ बचाउँछ ।

यो पनि पढ्नुहोस्

छुवाछूत अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

४६ सेकेन्ड अगाडि
नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

१२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

एन्फाबारे छानबिन गर्न समिति गठन

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक निकाल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक