बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

तालिवानले लगायो महिलाहरूलाई एनजिओमा काम गर्न प्रतिबन्ध

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
तालिवानले लगायो महिलाहरूलाई एनजिओमा काम गर्न प्रतिबन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पाकिस्तानको क्वेटामा महिलाहरूका लागि विश्वविद्यालय शिक्षामा प्रतिबन्धको विरुद्धमा नारा लगाउँदै अफगान विश्वविद्यालयका विद्यार्थीहरू। फाइल तस्बिर। तस्बिरस् एपी
अफगानिस्तानमा महिलाहरूका लागि शिक्षाको ढोका बन्द गरेपछि तालिवानले महिलाहरूलाई गैर(सरकारी संस्थाहरूमा काम गर्न पनि प्रतिबन्ध लगाएको छ।

संयुक्त राष्ट्र संघले तालिवान सरकारको यो निर्णयलाई आधारभूत अधिकारको उल्लङ्घन भएको भन्दै निन्दा गरेको छ। यद्यपि, तालिवानले यो निर्णयलाई उचित ठहर गर्दै गैरसरकारी संस्थाका महिला कर्मचारीले हिजाब नलगाएर शरिया कानुनको उल्लंघन गरेको बताएको छ। केही दिनअघि अफगानिस्तानमा युनिभर्सिटीमा महिला जान प्रतिबन्ध लगाइएको थियो।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि यो निर्णयको आलोचना गरेका छन्। उनले यो निर्णय अफगानिस्तानका जनताका लागि विनाशकारी हुने बताए। गैरसरकारी संस्थाहरूमा काम गर्ने धेरै महिलाहरू घरको एक मात्र कमाउने सदस्य हुन्। उनीहरूमध्ये केहीले आफ्नो डरबारे बीबीसीलाई बताए। एउटी महिलाले भनिन्, ‘यदि म काममा गइनँ भने मेरो परिवारको हेरचाह कसले गर्नेरु’

यो पनि पढ्नुहोस्

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाकाे सानदार जित

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाकाे सानदार जित

२० मिनेट अगाडि
देशव्यापी सुझाव सङ्कलन सञ्चालन गर्दै एमाले

देशव्यापी सुझाव सङ्कलन सञ्चालन गर्दै एमाले

४७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा बैठक अहिले बस्दै

सम्पत्ति विवरण असार मसान्तसम्म बुझाउन सकिने

मन्त्रिपरिषद् विस्तार जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक