शनि, अशोज १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

सूचनाको हक लोकतन्त्रको अर्को सुन्दर पक्ष हो : राष्ट्रपति

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
सूचनाको हक लोकतन्त्रको अर्को सुन्दर पक्ष हो : राष्ट्रपति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारिताले नागरिकलाई सुसूचित गराउने कुरामा अझ बढी जोड दिनुपर्ने जनाएकी छन्। नेपाल पत्रकार महासंघको सुर्खेतमा जारी केन्द्रीय साधारण सभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सूचनाको हक लोकतन्त्रको अर्को सुन्दर पक्ष भएको जनाइन्।

‘विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न छोड्नु हुँदैन, सूचनाको हक लोकतन्त्रको अर्को सुन्दर पक्ष हो,’ उनले भनिन्, ‘पत्रकारिता जगतले सार्वजनिक निकायलाई जवाफदेही बनाउन मद्दत पुर्‍याउँछ, पत्रकारितालाई स्वच्छ र मर्यादित बनाउने कुरामा महासंघप्रति विश्वस्त छु।’ राष्ट्रपति भण्डारीले नेपालको पत्रकारिता जगतले थुप्रै समस्या र चुनौती भोगेको बताउँदै यस्तो समस्याको यथोचित समाधानका लागि सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिइन्।

उनले महासंघले पत्रकारको हकहित र राज्यको दायित्वका विषयमा सहजीकरण गर्ने विश्वास पनि आफूले लिएको जनाइन्। ‘नागरिकका थुप्रै आवश्यकता छन्, ती आवश्यकता पूर्ति गर्ने कुरामा राज्य लागेकै छ,’ उनले भनिन्, ‘जनताका आवश्यकता पूरा गर्ने सन्दर्भमा सञ्चार माध्यमको पनि महवत्पूर्ण भूमिका छ, त्यसैले आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्दछु।’ सुर्खेतमा पहिलोपटक नेपाल पत्रकार महासंघको केन्द्रीय वार्षिक साधारण सभा भइरहेको छ।

शुक्रबारदेखि सुरू भएको साधारण सभा शनिबारसम्म चल्नेछ। साधारण सभालाई सम्बोधन गर्न सुर्खेत आएकी राष्ट्रपति भण्डारीले शुक्रबार नै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनको पनि उद्घाटन गर्ने तालिका छ। उनी आजै लुम्बिनी प्रदेश जाने कार्यक्रम रहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिरक्षा विश्वविद्यालय : सैन्य प्रधान बनाउने कि प्राज्ञिक ?

प्रतिरक्षा विश्वविद्यालय : सैन्य प्रधान बनाउने कि प्राज्ञिक ?

५२ मिनेट अगाडि
इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रसुवाका निजी विद्यालयमा ठूलो मानवीय

बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा

प्रमद्वारा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव

काठमाडौंबाट बाहिरिने सवारी कलंकीबाटै प्रवेशमा रोक

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक