शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार मनोरञ्जन

फिलिपिन्समा ३ नेपाली बालबालिकालाई उपाधि

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
फिलिपिन्समा ३ नेपाली बालबालिकालाई उपाधि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । तीन जना नेपाली बालबालिका शैब्या घिमिरे, रिदम नेपाल र खुशीप्रिया कसुलाले फिलिपिन्समा आयोजित ‘रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल २०२२’ प्रतियोगीतामा उपाधि जित्न सफल भएका छन् ।

बुलाकान सिटीमा १६ देखि २१ डिसेम्बरसम्म आयोजना भएको उक्त प्रतियोगीतामा ‘रिपब्लिक कन्टिनेन्ट एम्बेसडर’ उपाधि जित्न सफल भएका हुन ।

प्रतियोगीताको योङ प्रिन्स तर्फ रिदम नेपाल, योङ प्रिन्सेस तर्फ खुसीप्रिया कसुला र टिन प्रिन्सेस तर्फ शैब्या घिमिरले उपाधि हासिल गरेका छन । प्रतियोगीतामा तीनै जनाले बेष्ट ट्यालेन्ट उपाधि समेत हात पर्दा शैब्या घिमिरेले फोटो जेनिक सहित ३ उपाधि हात पार्न सफल भइन् ।
सहभागी सबै प्रतियोगी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा आयोजित बिभिन्न सौन्दर्य प्रतियोगीताका विजेता हुन् ।

नेपाल, भारत, मलेसिया, फिलिपिन्स थाइल्याण्ड लगायत १७ देशका प्रतियोगीको सहभागीता भएको उक्त प्रतियोगीतामा बालबालिकाको प्रतिभा निखार्ने उदेश्यले लामो समयदेखि आयोजना हुँदै आएको भएपनि नेपालको भने यो पहिलो सहभागीता हो ।

प्रतियोगीतामा सहभागी प्रतियोगीले नेपालको संस्कृति, भेषभुषा प्रदर्शनको अलवा नेपालको पर्यटनको बारेमा समेत जानकारी गराएका थिए । अन्तराष्ट्रिय कोरियोग्राफर राज फैजु, नृत्य निर्देशक संयुक्त स्थापित, बृहस्मान सुनुवार लगायतको क्याटवाक, अभिनय, नृत्य लगायतका बिषयको प्रशिक्षण सहित प्रतियोगी प्रतियोगीतामा सहभागी भएका थिए ।

प्रतियोगीलाई रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले आफैले लिएर गएका थिए भने उनीहरुले लगाउने पहिरन डिजाइन श्रीषा बैदारले तयार पारेकी थिइन् ।

यो पनि पढ्नुहोस्

नेपालले यूएईलाई २९० रनको लक्ष्य दियाे

नेपालले यूएईलाई २९० रनको लक्ष्य दियाे

१६ मिनेट अगाडि
एभरेष्ट बेसक्याम्पमा २ अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन

एभरेष्ट बेसक्याम्पमा २ अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन

१८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक