शनि, अशोज १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालमा बाल बालिकाको किड्स एक्स्पाे २०२२ हुने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालमा बाल बालिकाको किड्स एक्स्पाे २०२२ हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । आईएमएस  ग्रुप प्रस्तुत गर्दछ ” Kids Expo २०२२ “, नेपालको पहिलो  र सबैभन्दा ठूलो बाल बालिका को Expo  नेपालको पहिलो र सबैभन्दा ठूलो एक्सपो; शिशु र बालबालिका हरुको लागि भनेर यही २४ डिसेम्बर (१०-५ बजे), शनिबार, राई स्कूल, नक्सालमा हुँदैछ ।

यस Kids Expo मा आईएमएस ग्रुप Title Sponsor र स्मार्टडोको अनलाइन पार्टनर रहेका छन। अन्तराष्ट्रिय र राष्ट्रिय ब्रान्डहरु  जस्तै  डा. ब्राउन, क्रेन, क्रेन बेबी, बिबिलव, ड्रीमबेबी, हिमालया, पाराकिटो, स्मार्टडोको, किको, सी.जी फूड्स, मामाअर्थ, बेबी ट्री,चोकोफन,कोजी लाउन्ज वेयर, स्विमसुइट नेपाल, किड्जको, फन स्टेशन, कृष्णा पौरोटी भण्डार र अन्य धेरै ब्राण्डहरुको स्टल प्रदर्शन मा   हुनेछ  ।

अभिभावक र बच्चाहरुले विभिन्न स्टलहरुबाट सामान किनमेल गर्न, स्वादिष्ट खानाहरु खान, विभिन्न खेलहरुका मजा लिन साथ साथै Lucky Draw  मा  सहभागी भई पुरस्कारहरु जित्ने मौका पाउन सक्नु हुनेछ ।

भिजिटरहरूले ब्राण्डहरुमा भारि छुट र अफरहरुको मज्जा  लिन सक्नु हुनेछ । यस  Kids Expo मा सेलिब्रिटीआमाहरु जस्तै प्रियंका कार्की, जेनिसा मोक्तान, रीचा शर्मा र श्वेता खड्का आफ्ना बच्चाहरुसँग उपस्थित हुनेछन् ।

भिजिटरहरूले मात्र रु.२५०/- मा टिकट  खरिद  गर्न सक्ने छ, जसमा १३ वर्षभन्दा मुनिका बच्चाहरुलाई नि:शुल्क प्रवेश  हुनेछ ।

आगन्तुकहरुले ई-सेवाबाट अनलाइनमा टिकटहरु खरीद्न गर्न सक्ने छ वा आईएमएस लिटिल स्माइल्स शोरूमहरु (दरबारमार्ग र सिटी सेन्टर), राई स्कूल (नक्स|ल), किड्जको (आयप्लेक्स मल, बानेश्वर), र गुडफेलास (बसन्तपुर) मार्फत टिकटहरु खरीद्न गर्न सक्ने छ।

यो पनि पढ्नुहोस्

जीडीआई विकासशील विश्वभर साझेदारी

जीडीआई विकासशील विश्वभर साझेदारी

३ घण्टा अगाडि
कृष्णभिरमा पुनः सडक भासियाे

कृष्णभिरमा पुनः सडक भासियाे

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रसुवाका निजी विद्यालयमा ठूलो मानवीय

काठमाडौंबाट बाहिरिने सवारी कलंकीबाटै प्रवेशमा रोक

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा

बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा

गृहमन्त्री मनोहरा खोलामा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक