बिहि, असार १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बोर्डविरुद्ध आन्दोलन गर्न नरेन्द्र महर्जनको नेतृत्वमा ११ सदस्यीय संघर्ष समिति गठन

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
बोर्डविरुद्ध आन्दोलन गर्न नरेन्द्र महर्जनको नेतृत्वमा ११ सदस्यीय संघर्ष समिति गठन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल चलचित्र संघले मुलुकका ४० सिंगल स्क्रिन फिल्म हल बन्द हुने अवस्थामा रहेको जनाएको छ । प्रदर्शकको राष्ट्रिय भेलामा महासचिव नरेन्द्र महर्जनले ती सिंगल स्क्रिन एक महिनादेखि पूर्णरुपमा बन्द रहेकाे जनाए ।

कोरोना महामारीपछि लयमा फर्कने तयारीमा रहेका यी हल चलचित्र विकास बोर्डको पछिल्लो नियमले झनै थला परेको उनले जनाए । ‘ती हलहरु चार सातादेखि बन्द छन् ।

नेपाली फिल्म चलेका छैनन् भने अवतारजस्ता हलिउड फिल्म त्यहाँ देखाउन मिल्दैन,’ उनले भने । कतिपय हल पुनर्निर्माण र स्तरोन्नति गर्ने तयारीमा रहेको भए पनि एक साताअघि नै फिल्म सेन्सर गर्नुपर्ने तथा राति १० बजेपछि फिल्म देखाउन नपाइनेजस्ता नियमले सिंगल स्क्रिन संकटमा परेको महर्जनको धारणा छ ।

मंसिरमा रिलिज भएका केही नेपाली फिल्मलाई हलमा एक दिन टिक्नै मुस्किल परेको र अवतारजस्ता ठूला फिल्म देखाउन थ्रीडी, डल्बी एटमसजस्ता प्रविधि जडान गर्नुपर्ने भएकाले तत्काल सम्भव नरहेको उनले जनाए । ‘यही स्थिति रहे बन्द रहेका सिंगल स्क्रिन बन्दै हुन्छन्,’ महर्जनले भने ।

संघर्ष समितिको संयोजकमा महर्जन यसैबीच, संघको राष्ट्रिय भेलाले महासचिव महर्जनको नेतृत्वमा ११ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।

संघले बिहीबार विज्ञप्ति जारी गर्दै पुस १२ गते सञ्चार तथा प्रविधि मन्त्रालयमा ज्ञापन बुझाउने, १५ देखि १७ गतेसम्म फिल्म हलमा कालोपट्टी बाँधेर काम गर्ने, दुई घण्टा चलचित्र विकास बोर्डमा धर्ना दिने उल्लेख छ ।

बुधबारको भेलाले संघ चरणबद्ध आन्दोलनमा उत्रिने सर्वसम्मत निर्णय भएको समेत विज्ञप्तिमा उल्लेख छ । चलचित्र संघका सदस्यलाई व्यवसायबाटै विस्थापित गर्ने खालका क्रियाकलाप गरेको समेत संघले जनाएको छ ।

संघले बोर्डसँग वार्ता नगर्ने निर्णय गर्दै अब सिधा मन्त्रालयस्तरमै वार्ता गर्ने निर्णय पनि गरेको महासचिव महर्जनले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

यस्ताे छ विज्ञान, प्रविधिकाे नयाँ मन्त्रालय गठन

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रस्तावना

९ घण्टा अगाडि
सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एक सातामा १ हजार ६ सय बढि बिरामी थपिए

सुनचाँदीको भाउ घट्याे

सुनुवाई सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी

कपिलवस्तु प्रतिष्ठानको अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्वचालित प्रणाली अनुसार भाडा समायोजन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक