बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

संस्कृत र सन्थालसहित विभिन्न भाषामा शपथ लिन सांसदहरुले दिए निवेदन

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
संस्कृत र सन्थालसहित विभिन्न भाषामा शपथ लिन सांसदहरुले दिए निवेदन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ- प्रतिनिधिसभा सदस्यहरुको बिहीबार हुने शपथमा २ दर्जनभन्दा बढी सांसदले नेपालीबाहेकका भाषामा शपथ लिन निवेदन दिएका छन्।

नेपाली बाहेकका भाषामा शपथ लिन चाहनेले बिहीबार बिहान ११ बजेसम्म निवेदन दिन सक्नेछन्। संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार बुधबार बेलुकासम्म २६ जना सांसदले नेपालीबाहेकका भाषामा शपथ लिन निवेदन दिएका छन्।

नेकपा एमालेका राज अहमद फारुकीले उर्द भाषामा शपथ लिन चाहेका छन् भने नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, मिना तामाङ र सूर्यमान तामाङले तामाङ भाषामा शपथ लिन चाहेका छन्। स्वतन्त्र सांसद किरणकुमार साहले संस्कृत भाषामा शपथ लिने चाहना देखाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले नेपाली र मुस्लिम भाषामा शपथ लिनेछन्। रास्वपाकै सांसद लक्ष्मी तिवारीले अवधि, मनीष झाले मैथिली, सुमना श्रेष्ठले नेपाल भाषामा शपथ लिने चाहना देखाएका छन्। माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबाट चुनाव लडेका महिन्द्र राय यादवले हिन्दी र उमरावती देवी यादवले भोजपुरी भाषामा शपथ लिने चाहना देखाएका छन्।

राप्रपाका अशोक कुमार चौधरी, नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ, अरुणकुमार चौधरी र गंगाराम थारु  तथा स्वतन्त्र सांसद लालवीर चौधरी गरी ५ जनाले थारु भाषामा शपथ लिनेछन् । जनमत पार्टीका सोनु मुर्मुले सन्थाली भाषामा शपथ लिनेछन् भने जनमत पार्टीका चन्द्रकान्त राउत, बिनिताकुमारी सिंह र अनिता देवीले मधेशमा बोलिनेमध्ये कुनै भाषामा शपथ लिने बताएका छन्।

यो पनि पढ्नुहोस्

वीरगञ्ज महानगरकाे बजेट साढे ४ अर्ब

वीरगञ्ज महानगरकाे बजेट साढे ४ अर्ब

११ घण्टा अगाडि
प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक