विश्वकप फुटबलको फाइनल जितेसँगै अर्जेन्टिनाले ब्यक्तिगत विधामा समेत आफ्नो पकड कायम गरेको छ। मेसीलाई १ गोलले पछि पार्दै फ्रान्सका युवा स्टार केलिएन एम्बाप्पेले गोल्डेनबुट प्राप्त गर्दा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लियोनेल मेसी बने।
ब्यक्तिगत विधाका विजेता
एन्जो फर्नान्डेज (अर्जेन्टिना): फिफा योङ्गेस्ट प्लेयर अवार्ड
इमिलियानो मार्टिनेज (अर्जेन्टिना): गोल्डेन ग्लोभ्स
केलिएन एम्बाप्पे (फ्रान्स): गोल्डेन बुट
लियोनेल मेसी (अर्जेन्टिना): गोल्डेन बल


