बुध, जेष्ठ ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

विश्वकपमा फ्रान्स लगातार दोस्रो पटक फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
विश्वकपमा फ्रान्स लगातार दोस्रो पटक फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विश्वकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त साविक च्याम्पियन फ्रान्स र दुई पटकको विश्व विजेता अर्जेन्टिनाबिच हुने भएको छ। बुधबार राति कतार स्थित अलबायत स्टेडियममा भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले अफ्रिकन टोली मोरक्कोलाई २-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। फ्रान्स विश्वकपको लगातार दोस्रो संस्करणमा फाइनलमा पुग्ने छैटौं टिम बनेको छ।

युरोपियन जायन्ट फ्रान्सले समग्रमा चौंथो पटक विश्वकपको फाइनलमा स्थान बनाएको हो। यसअघि फ्रान्सले १९९८, २००६ र २०१८ मा विश्वकपको फाइनलमा स्थान बनाएको थियो। जसमा फ्रान्स १९९८  र २०१८ मा च्याम्पियन बनेको थियो।

बुधबार खेल अवधिभर अफ्रिकन टोली मोरक्कोले साविक विजेतामाथि दबाब बढाएपनि फिनिसिङमा चुक्दा अर्को नयाँ इतिहास बनाउने अवसरबाट अफ्रिकन टोली बञ्चित भयो। तर सिमित अवसरमा फ्रान्सले गोल गर्दै खेल आफनो पक्षमा पार्‍यो। मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्दै इतिहास बनाएको थियो।

खेलमा फ्रान्सले पाँचौ मिनेटमै अग्रता बनाएको थियो। फ्रान्सका लागि थियो हर्नान्डेजले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। तर त्यसपछि फ्रान्स पहिलो तथा दोस्रो हाफको अधिकासं समय मोरक्को सँग दबाबमा रह्यो। तर उसले ७९ औ मिनेटमा पाएको अर्को एक मौकालाई सदुपयोग गर्दा सहज जित तर्फ अग्रसर भएको थियो।

फ्रान्सका लागि रोन्डो कोनो मुलियोले केलियन एम्बाप्पेको पासालई सदुपयोग गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए। जारी विश्वकपमा मोरक्कोले पहिलो पटक विपक्षी टिमबाट गोल ब्योहोरेको हो। यसअघि उसले समूहचरणमा क्यानडा विरुद्धको खेलमा एक गोल आत्माघाती गोलका रुपमा खाएको थियो। सम्रमा उसले विश्वकपमा तेस्रो गोल खाएको हो।

अब साविक च्याम्पियन फ्रान्स लगातार दोस्रो उपाधिका लागि दक्षिण अमेरिकी प्रतिद्वन्दी अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ। मोरक्कोले भने तेस्रो स्थानका लागि क्रोएसियाको सामना गर्ने छ। अर्जेन्टिनाले पहिलो सेमिफाइनल भिडन्तमा साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

यो पनि पढ्नुहोस्

विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक

विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक

४ घण्टा अगाडि
कर्जा प्रणालीतर्फ जानुपर्ने माग

कर्जा प्रणालीतर्फ जानुपर्ने माग

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिनको अनुमति

दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प

कच्चा तेलको भाउ घट्याे

सबै प्रकारको कर छुटको माग गर्दै प्रदर्शन

पुटिन र ट्रम्पबीच भेटवार्ता हुन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक