बुध, जेष्ठ ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

के रोनाल्डोले आफ्नो अन्तराष्ट्रिय फुटबल करिअर अन्तको संकेत गरेका हुन?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
रोनाल्डोको विश्व कीर्तिमान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

३७ वर्षीय पोर्चुगिज स्टार क्रिश्टियानो रोनलाल्डोले आफ्नो टिम पोर्चुगल विश्वकपबाट बाहिरिएको करिब २४ घन्टापछि मौनता तोडेका छन्। उनले मौनता तोड्दै बोलेका शब्दमा सिधै सन्न्यास घोषणा उल्लेख नगरेपनि पोर्चुगललाई धन्यवाद दिँदै आफ्नो विश्वकप जित्ने सपनाको औपचारिक अन्त भएको स्विकारेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले कतारमा पोर्चुगललाई विश्व च्याम्पियन बनाउने सबैभन्दा ठूलो सपनाको औपचारिक अन्त्य भएको बताएका छन्। उनले भनेका छन् ‘अहिलेको लागि धेरै शब्दहरू भन्नु छैन। पोर्चुगल टिमलाई धन्यवाद अनि धन्यवाद कतार।’

रोनाल्डोले पोर्चुगलका लागि विश्वकप जित्नु आफ्नो करियरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना रहेको समेत बताए। उनले भने ‘भाग्यवस मैले पोर्चुगलका लागि अन्तराष्ट्रिय रुपमा धेरै र फरक उपाधिहरू जितें।

साथै पोर्चुगललाई उपाधिको शिखरमा राख्ने सपना बोकेर हिँडेको थिएँ।’ कतारमा जारी फिफा विश्वकप अन्तर्गत मोरक्कोसँग पराजित भएपछि क्वार्टरफाइनलबाटै पोर्चुगल बाहिरिन पुगेको थियो।

उनले विश्वकपको उपाधिका लागि लामो लडाइँ लडेको बताए। उनले भने ‘मैले यो सपनाका लागि लामो र कडा संघर्ष गरें। साथै टिमका सबै सदस्य तथा समर्थकको साथमा १६ वर्षमा पाँच वटा विश्वकपमा गोल गरे। मैले आफ्नोतर्फबाट सबथोक दिंए। अब यो सबै मैदानमा छोड्नुस्।’ उनले यो यात्रामा भएका सबै सहयोगहरू प्रति नतमस्तक रहेको बताए।

यो पनि पढ्नुहोस्

विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक

विद्युतीय सवारीसाधनमा विशेष अफर सार्वजनिक

२ घण्टा अगाडि
कर्जा प्रणालीतर्फ जानुपर्ने माग

कर्जा प्रणालीतर्फ जानुपर्ने माग

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिनको अनुमति

दुई सातादेखि नेपाली चियाको निर्यात पूर्णरूपमा ठप्प

कच्चा तेलको भाउ घट्याे

सबै प्रकारको कर छुटको माग गर्दै प्रदर्शन

पुटिन र ट्रम्पबीच भेटवार्ता हुन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक