आइत, अशोज ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

आयाेगले आज समानुपातिक सांसद्काे सूची रुजु गर्दै

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
समानुपातिकतर्फको नाम आयोगमा पठाउने आज अन्तिम दिन, दलहरुलाई सकस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैँ – निर्वाचन आयाेगले आज विभिन्न राजनीतिक दलहरूले बुझाएकाे समानुपातिक सांसद्काे सूचीमाथि रुजु गर्दैछ।

हिजाे शनिबार दलहरूले आयाेगमा बुझाएकाे सूची आज रुजुगरी सकेसम्म भोलि नै रास्ट्रपतिलाई प्रतिवेदन बुझाउने गरी तयारी भइरहेकाे आयाेगले जनाएकाे छ।

आयाेगका अनुसार सबै काम सकेर प्रतिवेदन बुझाएपछि निर्वाचन प्रक्रियाले पूर्णता पाउनुका साथै आयोगको काम पनि सकिन्छ।

त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ। प्रतिवेदन बुझाएको एक महिनाभित्र सम्सदको अधिवेशन आह्वान भइसक्नुपर्छ भने ३५ दिन भित्र नयाँ सरकार गठन भइसक्नुपर्ने संबैधानिक व्यवस्था छ।

यही मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचन‍मा प्रतिनिधिसभामा नेकपा एमालेका ३४, नेपाली कांग्रेसका ३२, मा‌‌ओवादी केन्द्रका १४, राष्ट्रिय स्वतन्त्र पार्टीका १३, राप्रपाका ७ र जसपाका ५ समानुपातिक सांसद छानिँदैछन्।

यो पनि पढ्नुहोस्

मध्यपुर थिमिमा मनाइयाे परम्परागत जिब्रो छेड्ने जात्रा

मध्यपुर थिमिमा मनाइयाे परम्परागत जिब्रो छेड्ने जात्रा

७ घण्टा अगाडि
प्रारम्भिक चरणको परीक्षाफल प्रकाशित

संघीय निजामती सेवा विधेयकउपर राय दियाे

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा निर्धारण

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

तिनाउ नदीमा आएको बाढीले २ घर बगायाे

पोलिग्राफ परीक्षण गर्न सक्ने कानुनी अधिकार पायाे

राष्ट्रसंघको महासभामा किन गएनन् चिनियाँ राष्ट्रपति ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक