शनि, असार २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार साहित्य

‘सुश्री पारिजात’ सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘सुश्री पारिजात’ सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । फाइनप्रिन्टद्वारा प्रकाशित गोविन्द गिरी प्रेरणा लिखित ‘सुश्री पारिजात’ एक समारोहकाबीच सार्वजनिक गरिएकाे छ ।

बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा साहित्यकार भुवन ढुङ्गाना, श्रीओम श्रेष्ठ रोदन र कृतिकार प्रेरणाले कृति सार्वजनिक गरे ।कार्यक्रमकी वक्ता भुवन ढुङ्गानाले साहित्यकार पारिजातसँग आफ्नो परिचय २०२६ सालमा भएको उल्लेख गर्दै ‘पारिजातले सङ्घर्षपूर्ण जीवन जिउँदै हामीजस्ता धेरै साहित्यकारलाई प्रेरणा दिएको’ बताइन् ।

ढुङ्गानाले भनिन्, “पारिजातले मलाई सधैँ ‘लेख्न नछोड्नु है बहिनी’ भन्नुहुन्थ्यो । यो मेरा लागि मूलमन्त्र थियो । पारिजातलाई चिन्न खोज्ने, बुझ्न खोज्ने र पढ्न खोज्नेले प्रेरणाजीको यो पुस्तक पढ्नै पर्छ ।”

उनले पारिजातको जीवनमाथि अरू पनि कृति लेखिएको तर यो पुस्तक पृथक रहेको पनि बताइन् ।

अर्का वक्ता श्रीओम श्रेष्ठ रोदनले कृतिकार प्रेरणाको परिचय दिँदै बितेको २० वर्षदेखि उनले यस पुस्तकमा काम गर्दै आएको बताए । उनले प्रेरणाले कथा, कविता, निबन्ध, नियात्रा सबै विधामा कलम चलाएको बताउँदै यस पुस्तकको प्रकाशनसँगै उनी जीवनीकार पनि भएको उल्लेख गरे ।

सार्वजनिक पुस्तक ‘सुश्री पारिजात’का लेखक गोविन्द गिरी प्रेरणाले आफूले शंकर लामिछाने, भूपि शेरचन र पारिजातको जीवनी लेख्ने निर्णय गर्दै सर्वप्रथम पारिजातमाथि अनुसन्धान गर्दै काम सुरु गरेको बताए ।

२० वर्ष लगाएर लेखेको यस पुस्तकलाई अब पाठकको जिम्मामा सुम्पिएको उनले बताए ।

यो पनि पढ्नुहोस्

अमेरिका फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश

अमेरिका फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश

५७ मिनेट अगाडि
केप भडेलाई ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

केप भडेलाई ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा कोलम्बिया अन्तिम १६ मा प्रवेश

ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ प्रारम्भ

केप भडेलाई ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

साहित्यकार प्रशान्त महासागरकाे पुस्तक बिमाेचन हुने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक