समाचार

केही मिडियाले पुरुषार्थ देखाए : निकिता पौडेल

सरकारले साँधेको प्रतिशोधविरुद्ध रविकी पत्नी निकिता लड्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले  संविधानले दिएको हरेक अधिकारमा सरकारले साँधेको प्रतिशोध र अन्यायविरुद्ध...

अदालतमा दर्ता भएका रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने

सर्वोच्चमा अनलाइन सञ्चारमाध्यम सिडिओमा दर्ता हुनुपर्ने प्रावधानविरुद्ध रिट

काठमाडाैं । अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालय (सिडिओ)मा दर्ता हुनुपर्ने प्रावधानविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता अनिल...

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले विश्वासको मत लिने

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन् । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बानियाँ २०...

विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगिन्

विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगिन्

काठमाडौं । प्यालेटिनीनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी...

देशको स्वाधीनताका पक्षमा दृढ भएर लाग्ने पार्टी एमाले हाे : प्रम

देशभरबाट ४० मुनिका ४० युवालाई छानेर सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असल मान्छे भएकै कारण अनलाइनखब‍रले देशभरबाट ४० मुनिका ४० युवालाई छानेर सम्मान गरेको...

‘सुन्न पाए मायाले मायाले बोलेको, शीतल हुन्थ्यो मनको घाउ पोलेको’को सार्वजनिक

एकीकृत समाजवादीको केक बैठक आगामी भदौ ८ गते आह्वान

काठमाडौं । एकीकृत समाजवादीले आगामी भदौ ८ गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । पार्टीभित्रको वैचारिक विवाद, सङ्गठनको...

एआईको विकासको चर्चा

एआईको विकासको चर्चा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोग कसरी गर्ने भन्ने कुराले भोलिको आदिवासीको भविष्य निर्धारण गर्ने बताउनुभएको...

कुनै पनि नाममा गरिने आतंकवादी गतिविधि सह्य हुँदैन : राजेन्द्र महतो

कुनै पनि नाममा गरिने आतंकवादी गतिविधि सह्य हुँदैन : राजेन्द्र महतो

काठमाडौं । नेपाल–भारत विकास मञ्चले काठमाडौंमा ‘दक्षिण एसियामा आतंकवादको अवस्था र दीर्घकालीन समाधान’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।...

भारतका केन्द्रीय मन्त्री पशुपतिमा, धार्मिक पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने

भारतका केन्द्रीय मन्त्री पशुपतिमा, धार्मिक पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने

काठमाडौं । सनातन धर्म रक्षा र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्था कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा. मिलनकुमार थापा नियुक्त...

Page 819 of 3416 1 … 818 819 820 … 3,416

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist